पाेखरेललाई अर्काे झटका Facebook Twitter Google+ Pinterest WhatsApp पाेखरेललाई अर्काे झटका । लुम्विनी प्रदेश सरकार संकटमा । जनता समाजवादी पार्टी नेपालका सुमन शर्मा रायमाझीले भाैतिक पूर्वाधार विकास मन्त्री पदबाट राजीनामा दिंदा शंकर पाेखरेल नेतृत्वकाे सरकार संकटमा परेकाे छ ।