बिधार्थी भर्ना गर्ने बिषयमा रौतहटको माधबनारायणमा झडप, दर्जनौ घाइते ।
बिमलेश कुमार झा। रौतहट साउन १७, रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नं ४ मानपुर बिसुनपुर्वामा दुई पक्ष...
समता र समावेशी शिक्षा कार्यक्रम अन्र्तगत ५ दिने अधारभुत तालीम
चन्द्रपुर ।युनिसेफ विश्व शिक्षाको अर्थिक सहयोगमा ग्रामीण विकास केन्द्रद्धारा सन्चालित समता र समावेशी शिक्षा कार्यक्रम अन्र्तगत दुर्गाभगवती...
समता समावेशी शिक्षा अन्तर्गत शिक्षकहरुलाई प्रारमिभ्क कक्षा सिकाई सम्बन्धी ५दिने आधारभुत तालिम सम्पन्न
युनिसेफ र विश्व शिक्षाको सहयोगमा आरडिसि नेपाल रौतहटले परोहा नगरपालिका अन्तर्गत विद्यालयका ३० जना शिक्षकहरुलाई दक्षता तालिम दिइएको हो । ...
समता र समावेशी शिक्षा योजना तर्जुमा गोष्ठी सम्पन्न
युवराज झा
गाैर । युनिसेफ नेपाल तथा विश्व शिक्षाको आर्थिक सहयोगमा ग्रामिण...
नगर प्रमुख शेख वकिलद्वारा विधालय भवन शिलान्यास
युवराज झा गौर।रौतहटको परोहा नगरपालिकाका नगर प्रमुख तता नगरपालिका संघ प्रदेश २का अध्यक्ष शेख...
सार्वजनिक विद्यालय सुधारको दशक अभियान घोषणा,‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ लागू
युवराज झा -----
रौतहट । संघीय तथा स्थानीय सरकारबाट...
विवेचना सिलवाल स्नातक तह प्रथम वर्षको परीक्षामा नेपाल प्रथम
सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसमा अध्ययनरत विवेचना सिलवाल स्नातक तह प्रथम वर्षको परीक्षामा नेपाल प्रथम भएकी छन् ।
नेपाल प्रेस इन्टिच्यूटद्वारा भर्चुअल माध्यमबाट पत्रकारिता तालिमको सुरुवात
सपना झा काठमाडौं, २२ असार । पत्रकारितामा आफ्नो भविष्य बनाउन चाहनेहरुको लागि नेपाल पे्रस इन्टिच्यूटद्वारा १० महिने पत्रकारिता तालिम ३६औं...
बौधा अज्गैवीमा विध्यालय स्तरिय सिकाई मेला सफलताका साथ सम्पन्न
रौतहट । समता र समावेशी शिक्षा परीयोजना प्रारम्भिक सिकाई कार्यक्रम अन्तर्गत प्रा. वि बौधा...
किशोरी शिक्षा संवाद कार्यक्रम
रौतहट । पिपुल ईन निडको सहयोगमा तथा आसमान नेपालको आयोजनामा आरम्भ परियोजना अन्र्तगत यमुनामाई गा.पा. वडा न.४ नयका टोल...