Krantidwar - बालबालिकालाई पढाइप्रति आकर्षित गराउन छात्रवृत्तिले पनि महत्वपूर्ण भूमिका खेल्ने --उपमेयर रंगिलादेवी जयसवाल
शिक्षा

बालबालिकालाई पढाइप्रति आकर्षित गराउन छात्रवृत्तिले पनि महत्वपूर्ण भूमिका खेल्ने --उपमेयर रंगिलादेवी जयसवाल


शिक्षा 23 पटक पढिएको क्रान्तिद्वार दैनिक


 बालबालिकालाई पढाइप्रति आकर्षित गराउन छात्रवृत्तिले पनि महत्वपूर्ण भूमिका खेल्ने --उपमेयर रंगिलादेवी जयसवाल

मावि श्रीपुर गम्हरियामा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

गरुडा, माघ १४।।रौतहटको गरुडा नगरपालिका वार्ड नम्बर ९ श्रीपुर नयाँ गम्हरियामा छात्रवृत्ति वितरण गरिएको छ । छात्रवृत्ति वितरण कार्यक्रमको शुभारम्भ गर्दै गरुडा नगरपालिकाकी उपमेयर रंगिलादेवी जयसवालले बालबालिकालाई पढाइप्रति आकर्षित गराउन छात्रवृत्तिले पनि महत्वपूर्ण भूमिका खेल्ने बताउँदै मुख्य गरी समाजको मुख्य धारामा नसमेटिका परिवारलाई छात्रवृत्तिको रकमले महत्वपूर्ण सहयोग गर्ने बताएकी छिन् । विद्यालयको कक्षा २ देखि १० सम्म अध्ययनरत दलित, छात्रा तथा जेहेनदार गरी ५१५जना विद्यार्थीलाई विभिन्न छात्रवृत्ति प्रदान गरिएको विद्यालयका प्रधान शिक्षक राम आधार पासवानले जानकारी गराएका छन् ।

छात्रवृत्ति वितरण कार्यक्रमको अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारी तथा सदस्यहरु, अभिभावक, शिक्षक, शिक्षाप्रेमी तथा विद्यार्थी र जननिर्वाचित प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



बलबालिकाहरु मेडल तथा प्रमाण पत्रबाट सम्मनित

रौतहटमा गुणस्तरिय शिक्षाका लागी सामुहिक प्रतिवद्धता

प्रभु साहले गरे जनता माध्यमिक विद्यालय सोनरनीयाको ४ कोठे विद्यालय भवन उदघाटन

यमुनामाई गाउपालिकाका विधालयहरुको अनुगमन सुरु

बालबालिकालाई पढाइप्रति आकर्षित गराउन छात्रवृत्तिले पनि महत्वपूर्ण भूमिका खेल्ने --उपमेयर रंगिलादेवी जयसवाल

पढाइसँगै खेलकुद पनि आवश्यक रहेको उपमेयर रंगीलादेवी जयसवालको भनाइ

विकास प्रेमी नगर प्रमुख महम्मद सकिल अख्तरद्धारा प्राथमिक विद्यालय उद्घाटन

कटहरीया नगरपालिकाकी उपमेयर नूरजहाँ खातुनले गरे छात्रवृति वितरण

अबलोकन भ्रमणको नाममा बिद्यार्थीको भबिष्य अन्यौल बनाउदै श्रीमान, श्रीमती
1 2 3 4 5 6 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

537065 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top