Krantidwar - प्रभु साहले गरे जनता माध्यमिक विद्यालय सोनरनीयाको ४ कोठे विद्यालय भवन उदघाटन
शिक्षा

प्रभु साहले गरे जनता माध्यमिक विद्यालय सोनरनीयाको ४ कोठे विद्यालय भवन उदघाटन


शिक्षा 72 पटक पढिएको प्रेमचन्द्र झा क्रान्तिद्वार दैनिक


प्रभु साहले गरे जनता माध्यमिक विद्यालय सोनरनीयाको ४ कोठे विद्यालय भवन उदघाटन

विद्यालय भवनका लागि बेन्च डेस्क निर्माणका लागि थप ४ लाख गरी कुल ३६ लाख रुपैया प्राप्त भएको विद्यालयका प्रधानाध्यापक रामएकबाल यादवले जानकारी दिनु भयो ।

गौर । रौतहट क्षेत्र नं.३ का सांसद एवं पूर्वमन्त्री प्रभु साहले जनता माध्यमिक विद्यालय सोनरनीयाको ४ कोठे विद्यालय भवन एक कार्यक्रम बीच विहिवार उदघाटन गर्नु भएको छ । साविक जिल्ला शिक्षा कार्यालय रौतहटको ३२ लाख रुपैया आर्थिक सहयोगमा भवन निर्माण कार्य हाल सालै सम्पन्न भएको थियो । 

विद्यालय भवनका लागि बेन्च डेस्क निर्माणका लागि थप ४ लाख गरी कुल ३६ लाख रुपैया प्राप्त भएको विद्यालयका प्रधानाध्यापक रामएकबाल यादवले जानकारी दिनु भयो । सो विद्यालयमा शौचालयको अभाव रहेको विद्यार्थीहरुले बताएका थिए । विद्यार्थीहरुको समस्या सुनुहुँदै सांसद साहले शौचालय निर्माणको लागि आफूले व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । सो अवसरमा प्रदेश नम्बर २ का प्रदेश सभासद कुन्दन कुशवाहा, मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साह, जिल्ला शिक्षा समन्वय समितिका प्रमुख जयप्रकाश महत सहितका उपस्थिति रहेको थियो । 




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



बलबालिकाहरु मेडल तथा प्रमाण पत्रबाट सम्मनित

रौतहटमा गुणस्तरिय शिक्षाका लागी सामुहिक प्रतिवद्धता

प्रभु साहले गरे जनता माध्यमिक विद्यालय सोनरनीयाको ४ कोठे विद्यालय भवन उदघाटन

यमुनामाई गाउपालिकाका विधालयहरुको अनुगमन सुरु

बालबालिकालाई पढाइप्रति आकर्षित गराउन छात्रवृत्तिले पनि महत्वपूर्ण भूमिका खेल्ने --उपमेयर रंगिलादेवी जयसवाल

पढाइसँगै खेलकुद पनि आवश्यक रहेको उपमेयर रंगीलादेवी जयसवालको भनाइ

विकास प्रेमी नगर प्रमुख महम्मद सकिल अख्तरद्धारा प्राथमिक विद्यालय उद्घाटन

कटहरीया नगरपालिकाकी उपमेयर नूरजहाँ खातुनले गरे छात्रवृति वितरण

अबलोकन भ्रमणको नाममा बिद्यार्थीको भबिष्य अन्यौल बनाउदै श्रीमान, श्रीमती
1 2 3 4 5 6 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

537084 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top