Krantidwar - बलबालिकाहरु मेडल तथा प्रमाण पत्रबाट सम्मनित
शिक्षा

बलबालिकाहरु मेडल तथा प्रमाण पत्रबाट सम्मनित


शिक्षा 15 पटक पढिएको क्रान्तिद्वार दैनिक


  बलबालिकाहरु मेडल तथा प्रमाण पत्रबाट सम्मनित

स्कुलमा उत्कृष्ट अंक ल्याउने बलबालिकाहरु मेडल तथा प्रमाण पत्रबाट सम्मनित


बीरगंज १८ गते फाल्गुण । ज्ञानोदय बाल सेकेण्ड्री स्कुल मुर्लीले आज अफनो स्कुलको प्रा¨नमा सांस्कृतिक तथा पुरुष्कार बितरण कार्यक्रमको आयोजना गरयो ।

सो सांस्कृतिक तथा पुरुष्कार बितरण कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मदले पानसमा दिप प्रज्जवलित गरी सांस्कृतिक तथा पुरुष्कार बितरण कार्यक्रमको  समुदघाटन गर्नु भएको थियो ।

भने कार्यक्रमको बिशिष्ठ अतिथीम बीरगंज महानगरपालिका वडा न. १२  का  वडाध्यक्ष राम दरश  प्रसाद कुशवहा, वडा सदस्य रमेश साह कानु, सुराती देवी, समाजसेवी किसोर मेहता, बिधलयका शुभ चिन्तक सायद मंसुर, सलाउदिन अंसारी, एन.प्याब्सन प्रदेश नं.२ का सचिव नन्दन यादब, रिपोर्टस क्लब नेपाल मधेश क्षेत्रिय संयोजक कन्हैया गुप्ता लगायत रहनु भएको थियो ।

उक्त सांस्कृतिक तथा पुरुष्कार बितरण कार्यक्रममा सोे स्कुलमा अध्यनरत बालबालिकाहरुले परीक्षा तथा अतिरीक्त क्रियाकलापमा उत्कृष्ट अंक ल्याउने बालबालिकाहरुलाई कार्यक्रमका प्रमुख अतिथी, बिशिष्ठ अतिथी, समाजसेवी लगायतका महानुभावहरुले मेडल तथा प्रमाण पत्रबाट कार्यक्रममा सम्मनित गर्नु  भएको थियो ।

त्यसै गरी उक्त बिधलयका प्रिन्सिपल राजेश लिम्बु र शिक्षक उतम गुप्ताले हालैै निर्वाचनमा निर्र्वाचित पदाधिकारी, बिधालयका शिक्षक, शिक्षिका र बिधलयका शुभ चिन्तकहरुलाई सम्मान पत्र तथा  दोसल्ला ओढाएर सो कार्यक्रममा सम्मानित गर्नु भयो । 

सांस्कृतिक तथा पुरुष्कार बितरण कार्यक्रमको सभापति स्कुलका प्रिन्सिपल राजेश  लिम्बुको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो  । भने कार्यक्रम संचालन उज्वल पौेडेल र स्वागत भाषण शिक्षक उतम गुप्ताले गर्नु भएको थियो । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



बलबालिकाहरु मेडल तथा प्रमाण पत्रबाट सम्मनित

रौतहटमा गुणस्तरिय शिक्षाका लागी सामुहिक प्रतिवद्धता

प्रभु साहले गरे जनता माध्यमिक विद्यालय सोनरनीयाको ४ कोठे विद्यालय भवन उदघाटन

यमुनामाई गाउपालिकाका विधालयहरुको अनुगमन सुरु

बालबालिकालाई पढाइप्रति आकर्षित गराउन छात्रवृत्तिले पनि महत्वपूर्ण भूमिका खेल्ने --उपमेयर रंगिलादेवी जयसवाल

पढाइसँगै खेलकुद पनि आवश्यक रहेको उपमेयर रंगीलादेवी जयसवालको भनाइ

विकास प्रेमी नगर प्रमुख महम्मद सकिल अख्तरद्धारा प्राथमिक विद्यालय उद्घाटन

कटहरीया नगरपालिकाकी उपमेयर नूरजहाँ खातुनले गरे छात्रवृति वितरण

अबलोकन भ्रमणको नाममा बिद्यार्थीको भबिष्य अन्यौल बनाउदै श्रीमान, श्रीमती
1 2 3 4 5 6 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

537391 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top