Krantidwar - धनुषामा बिना दर्ता सन्चालन गर्दै आएका निजि बिधालयको अनुगमन
शिक्षा

धनुषामा बिना दर्ता सन्चालन गर्दै आएका निजि बिधालयको अनुगमन


शिक्षा 315 पटक पढिएको


धनुषामा बिना दर्ता सन्चालन गर्दै आएका निजि बिधालयको अनुगमन

जनकपुर।धनुषामा जारी अबैध बिना दर्ता सन्चालन गर्दै आएका निजि बिधालयको अनुगमन तिब्र गरिएको छ ।
 मेहिलाल यादबले जानकारी दिएका छन । जनकपुरको पिडारिचौक पछवारी टोलामा जिबछ यादबले सन्चालन गरेको हवाइट हाइट बिना दर्ता 4 सम्म सन्चालन गरेको , भौतिक पुर्वाधार पूरा न गरेको ले बन्द गर्न पत्र काट्दै बन्द गर्न निर्देशन गरिएको छ । जनकपुरको दशरथ तलाउ नजिक भोला मिश्राले सन्चालन गरेको होलि मिशन हाइ स्कुल यु के जि सम्म दर्ता मात्रै भइ कक्षा 9 सम्म सन्चालन गरेकाले अनुमती बाहेकको कक्षा बन्द गर्न निर्देशनसहितको पत्र काटिएको छ । थापाचौकमा बिनोद साहले सन्चालन गरेको ग्यान सागर स्मार्ट एजुकेशन एकेडमी यु के जि सम्म कक्षा सन्चालनमा रहेको पाइयो । जनकपुर को पुलचौकमा सुजित कुमार मिश्रले सन्चालन गरेको शिव सारदा इङलिस बोर्डिङ स्कुल 7 कक्षासम्म दर्ता भइ 9 सम्म सन्चालनमा रहेको र कक्षा 5 र 6 कक्षाको लागि दिइएको अनुमती पत्रमा बिधालय प्रशासन सस्थागत को नाममा बोधार्थ गरेकाले यो पत्र नियम सङत नमिलेकाले फर्जी पत्र भएको आशका भएको अनुगमन टोलिका संयोजक मेहिलाल यादबले जानकारी दिएका छन । यता पुलचौकमै मिनु यादबले सन्चालन गरेको चाइड केयर शिशु सदनको भौतिक पुर्वाधार निकै नाजुक भएको र एउटा सानो कोठामा 22 वटा एलिबेस्टरको छाना भित्र बिद्यार्थीलाई कोचेर राखिएको दुर्ग्धित वातावरण भएको र दर्ता समेत 1 कक्षासम्म मात्रै भएकाले तत्कालै माथिल्लो कक्षा बन्द गर्दै बिद्यार्थी को आवास स्कुलबाट हटाउन निर्देशन सहित पत्र काटिएको छ ।



कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



विधार्थी फोरम नेपालका केन्द्रीय अध्यक्ष उम्मेदवार प्रकाश भाई मधेशीया सडकमा

बलबालिकाहरु मेडल तथा प्रमाण पत्रबाट सम्मनित

रौतहटमा गुणस्तरिय शिक्षाका लागी सामुहिक प्रतिवद्धता

प्रभु साहले गरे जनता माध्यमिक विद्यालय सोनरनीयाको ४ कोठे विद्यालय भवन उदघाटन

यमुनामाई गाउपालिकाका विधालयहरुको अनुगमन सुरु

बालबालिकालाई पढाइप्रति आकर्षित गराउन छात्रवृत्तिले पनि महत्वपूर्ण भूमिका खेल्ने --उपमेयर रंगिलादेवी जयसवाल

पढाइसँगै खेलकुद पनि आवश्यक रहेको उपमेयर रंगीलादेवी जयसवालको भनाइ

विकास प्रेमी नगर प्रमुख महम्मद सकिल अख्तरद्धारा प्राथमिक विद्यालय उद्घाटन

कटहरीया नगरपालिकाकी उपमेयर नूरजहाँ खातुनले गरे छात्रवृति वितरण
1 2 3 4 5 6 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

847829 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top