Krantidwar - वीरगन्जमा गायत्री अश्वमेध महायज्ञको तैयारीका लागि टोल. टोलबाट कलश यात्रा
समाज

वीरगन्जमा गायत्री अश्वमेध महायज्ञको तैयारीका लागि टोल. टोलबाट कलश यात्रा


समाज 160 पटक पढिएको क्रान्तिद्वार दैनिक


 वीरगन्जमा गायत्री अश्वमेध महायज्ञको तैयारीका लागि टोल. टोलबाट कलश यात्रा


वीरगन्ज १९ फागुन । वीरगन्जमा हुन गईरहेको गायत्री अश्वमेध महायज्ञको सबै तयारी पूरा भएको छ । अश्वमेध महायज्ञमा उद्घाटन सुरु हुनु भन्दा आडी वीरगन्जको हरेक टोल टोलबाट आज कलश यात्रा निकालिएको छ । कलश यात्रा वीरगन्जको घण्टाघरमा जमा भई वीरगन्जको पुजा स्थिल आर्दशनगर रंगशालामा जाने आयोजकले जनाएको छ । उद्घाटन ११ बजे भनिएको भएता पनि मौसम परिवतन भएकोले केहि ढिलाई हुन सक्ने आयोजकले जनाएको छ । फागुन १९ गतेबाट २२ गतेसम्म चल्ने अश्वमेध महायज्ञमा उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने र ४० देशबाट गायत्री परिवारका सदस्यहरू पनि आइरहेको आयोजक महायज्ञ समितिका संयोजक तथा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले बताए । होमादीका लागि २५१ कुण्ड निर्माण शास्त्रका अनुसार अश्वमेध महायज्ञमा १००८ कुण्ड हुनुपर्ने भनिए पनि त्यसलाई घटाएर २५१ वटा कुण्डहरु बनाइएका छन् । जसमा ब्रम्ह कुण्ड, लक्ष्मी कुण्ड, शिव कुण्ड ग्रह कुण्ड योनी कुण्ड ग्रह कुण्ड लगायत ९ प्रकारका रहेका छन् ।



कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



डा. रामवरण यादवकी छोरी अनिता यादवको विवाह सम्पन्न

रौतहटका इञ्जिनियर रमेश यादवसँग पूर्व राष्ट्रपतिका छोरीको २३ गते विवाह हुने

प्रचण्डले भने प्रदेश २ को सरकार र मन्त्रीहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन्

जनकपुरधाममा पाग रैली, १० जिल्लाका व्राह्मणहरुको सहभागिता

३० हजार रुपैया बराबरको खाद्य सामग्री अनाथालयलाई

रौतहटको बौधिमाइ नगरपालिका वडा नम्वर ०७ बन्कुल मा दुई तले वडा कार्यालय को भवन सिलन्यास

रौतहटको बडहर्वामा तराई मधेस समृद्ध कार्यक्रमबाट ३ सय ५० मिटर सडक ढलान

नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवशको उपल्यक्षमा रौतहट शाखाद्धारा अन्तरक्रिया कार्यक्रम आयोजना

नेपाल पत्रकार महासंघ स्थापना दिवसको शुभकामना
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

848097 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top