Krantidwar - रौतहटको दुर्गा भगवती ५ वडहर्वामा सेफ सेन्टर स्थलको निर्माण शुरु
समाज

रौतहटको दुर्गा भगवती ५ वडहर्वामा सेफ सेन्टर स्थलको निर्माण शुरु


समाज 200 पटक पढिएको प्रेमचन्द्र झा क्रान्तिद्वार दैनिक


रौतहटको दुर्गा भगवती ५ वडहर्वामा सेफ सेन्टर स्थलको निर्माण शुरु


गौर,फागुन १९गते ।बर्षायाममा बाढी आउदा जोखिममा रहेका जनताहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यले रौतहटको दुर्गा भगवती गाउ“पािलका ५ वडहर्वामा सेफ सेन्टर स्थलको निर्माण शुरु भएको   छ ।

  २०७४ सालमा आएको विनाशकारी बाढीलाई मध्यनजर राख्दै तथा बाग्मती नदीमा आउने बर्षेणी बाढीबाट वडहर्वा लगायत आसपासका अधिकाँश बासिन्दाहरुलाइ बाढीको जोखिम एवं त्रासबाट बचाउन उद्येश्यले सेफ सेन्टर स्थलको निर्माण  हुने लागेको हो ।    

  भिएसओ नेपाल र माण्डवी रौतहटको सहयोगमा  करिव ६० लाखको लागतमा निर्माण हुने उक्त आश्रय स्थलमा वडहर्वा गाउका वासिन्दालाइ  सुरक्षित आवास भवन निर्माण हुने लागेको माण्डवी रौतहटका कार्यकारी निर्देशक अंजु मmाले बताउनुभयो ।

 बागमती किनारमा रहेका गाउँहरुका बासिन्दाहरु अति नै जोखिममा परेको अवस्थालाई मध्य नजर राख्दै स्थानीय तहको सहयोगमा आश्रय स्थल निर्माण गर्न पहल भएको हुँदा सो कार्यलाई स्थानीय बासिन्दाहरुले सघाइरहेको दुर्गा भगवती गाउ“पालिका ५ वडहर्वाका अध्यक्ष धर्मनाथ चौधरीले बताउनुभयो ।

  सो वडाका अध्यक्ष चौधरीकोे निगरानीमा निर्माण हुने आश्रय स्थलमा सुख्खा मौसममा हाट बजार ,शादी विवाह लगायत सार्वजनिक कार्यमा प्रयोग हुने तथा बाढीको समयमा स्थानियले सार्वजनिक प्रयोजनमा आश्रय स्थलको रुपमा प्रयोग गर्न सकिने कुरा भिएसओका इन्जिनियर रामकृष्ण साहले बताउनुभयो ।

  असार र साउन महिनामा बाढीबाट विस्थापित भएका परिवारहरुका लागि सुरक्षित आश्रय स्थलको रुपमा रहने तथा बहुउदेशिय प्रयोजनमा उक्त भवनलाई प्रयोग गरी स्थानीय स्तरलाई बढावा दिने उद्देश्यबाट दुइतल्ले चार कोठे सो भवनको निर्माण दुइ महिना भित्र निर्माण कार्य सम्पन्न हुने लक्ष्यका साथ सुरु गरिएको इन्जिनियर साहले बताउनुभयो ।

स्थानिय सतरमा उपभोक्ता समिति गठन गरी निर्माण कार्य गुणस्तरिय र खर्च पारदर्शी ढंगले भैइरहेको उपभोक्ता समितिका अध्यक्ष नवल किशोर चोधरीले बताउनुभयो ।निर्माण कार्यमा प्रयोग भैइरहेको सामाग्री उच्च स्तरिय रहेको दावी गर्दै निर्माण कार्य समयमा सम्पन्न हुने उहा“ले दावी गर्नुभयो ।



सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



डा. रामवरण यादवकी छोरी अनिता यादवको विवाह सम्पन्न

रौतहटका इञ्जिनियर रमेश यादवसँग पूर्व राष्ट्रपतिका छोरीको २३ गते विवाह हुने

प्रचण्डले भने प्रदेश २ को सरकार र मन्त्रीहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन्

जनकपुरधाममा पाग रैली, १० जिल्लाका व्राह्मणहरुको सहभागिता

३० हजार रुपैया बराबरको खाद्य सामग्री अनाथालयलाई

रौतहटको बौधिमाइ नगरपालिका वडा नम्वर ०७ बन्कुल मा दुई तले वडा कार्यालय को भवन सिलन्यास

रौतहटको बडहर्वामा तराई मधेस समृद्ध कार्यक्रमबाट ३ सय ५० मिटर सडक ढलान

नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवशको उपल्यक्षमा रौतहट शाखाद्धारा अन्तरक्रिया कार्यक्रम आयोजना

नेपाल पत्रकार महासंघ स्थापना दिवसको शुभकामना
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

848003 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top