Krantidwar - परसवा खानेपानी को ट्यान्की को शिलान्यास
अर्थ / व्यापार

परसवा खानेपानी को ट्यान्की को शिलान्यास


अर्थ / व्यापार 43 पटक पढिएको क्रान्तिद्वार दैनिक


 परसवा खानेपानी को ट्यान्की को शिलान्यास

प्रदेश सरकार ले यो ५ बर्ष भित्र काम गरेर पूरा गर्ने छ
रौतहटको गुजरा न पा वडा न ७ परसवा मा खानेपानी को ट्यान्की को शिलान्यास आज प्रदेश न २ को भौतिक पुर्वधार बिकास मन्त्री  जितेन्द्र सोन्ल ज्यु को करकम्ल बाट गरिएको छ । सो कार्यक्रम मा यो प्रदेश सरकार ले प्रदेश को ८वटै जिल्ला मा जुन काम को आवश्यकता छ त्यो प्रदेश सरकार ले यो ५ बर्ष भित्र काम गरेर पूरा गर्ने छ । साथै यो प्रदेश सरकार यहाँ का बिरसहिद , थारु, आदिवासी ,जन्जाती र मुस्लिम ,यादब,सहा र वैश्य समाज लगाय्त अन्य सबै ले दिएको सरकार हो । यो सरकार मा अब हामी मात्र हाम्रो मधेस भाइ बहिनी हरु लाई रोजगार दिई प्रदेश सरकार चलाउने आदि कुरा बताउनु भेएको हो ।


सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

847950 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top