Krantidwar - प्लस साइज मोडलिङ
मनोरञ्जन

प्लस साइज मोडलिङ


मनोरञ्जन 297 पटक पढिएको


प्लस साइज मोडलिङ

काठमाडौं, । नेपालमा प्लस साइज मोडलिङको बारे सबैमा ज्ञान नभएको पाइन्छ ।
 मोलड भन्ने बितिकै चिटिक्क जिउडाल भएको सुन्दरीको अर्थमा बुभ्mने गरिन्छ ।
अझ मोटी केटीहरुले आफुलाई व्यवसायिक मोडलको रुपमा स्थापित गर्न सक्छन् भन्नेबारे चाहिँ निकै कम नेपाालीहरुलाई मात्र थाहा भएको विषय हो ।
तर विश्वमा यो टे«न्डले फेशनको बजारमा राम्रो स्थान पाउन थालिसकेको छ । ठूला तथा ब्रान्डेड कम्पनीहरुले पनि प्लस साइज मोडललाई आफनो व्यापार प्रचार प्रसार र प्रवद्र्धनमा प्रयोग गरेको पाइन्छ ।



कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

847971 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top