Krantidwar - विकास को प्रांगण मा छुट्टाछुटै गुरुपुजा
खेलकुद

विकास को प्रांगण मा छुट्टाछुटै गुरुपुजा


खेलकुद 223 पटक पढिएको नेहाल खान


विकास को प्रांगण मा छुट्टाछुटै गुरुपुजा

असार २५ गुरु पुर्णिमा महोत्सव को अवसरमा विरगंज स्थीत रहेको जिल्ला खेलकुद विकास को प्रांगण मा छुट्टाछुटै गुरुपुजा सम्पन्न भएको छ ।

खेलकुद मा कभरहल को समस्या भएको ले ताईक्वान्डो, किकोशिन कराते, सितोरियो कराते र जुडो का प्रशिक्षक र परिक्षार्थीहरु एउटै प्रांगण मा गुरु पुजा को आयोजना गरिएको थियो । गुरु पुजा महोत्सव कार्यक्रम मा प्रमुख अतिथी नेशनल मेडिकल कलेज का एम.डि एवं एमाले तर्पm का विरगंज महानगरपालिका का मेयर का लागी कर्मठ उम्मेदवार बसरुद्दिन अन्सारी, समाजसेवी विजय सरावगी , नेपाली कांग्रेस का अर्विन्द गुप्ता, संघिय समाजवादि फोरम नेपाल का सुन्दर कुर्मी, नेपाल पत्रकार महासंघ पर्सा शाखा का श्याम बन्जारा, ताईक्वान्डो तर्पm का प्रशिक्षक हरु मा शिव शंकर पटेल, शेख शकिल, शेख वेश, मोहम्मद नाजिर दिपक तिवारी , किकोसिन तर्पm का राजकुमार महतो, सितोरियो तर्पm सुरेन्द्र श्रेष्ठ लगायत का गुरु पुजा मा हजारौ खेलाडि हरु उपस्थिती रहेको थियो ।




कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

537064 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top