Krantidwar - जान्नुहोस् फिटकिरीका २० फाइदा
स्वास्थ्य/जीवनशैली

जान्नुहोस् फिटकिरीका २० फाइदा


स्वास्थ्य/जीवनशैली 38 पटक पढिएको क्रान्तिद्वार दैनिक




धेरै वर्ष देखि तपाईको घरमा फिडकीरीको प्रयोग भएको हुनु पर्छ । फिडकीरीमा एन्टी व्यक्टेरीयको गुण पाइन्छ । फिडकीरी दुई थरिको हुन्छ, एउटा रातो र अर्को सेतो तर घरमा धेरै सेतो फिटकरीको प्रयोग गरिन्छ ।कुनै घरमा यसलाई पानी सफा गर्नको लागि यसको प्रयोग गरिन्छ । आयुर्वेदमा पनि यसको धेरै फाइदाको उल्लेख गरिएको छ । फिडकरीको प्रयोग २३ तरिकावाट गर्न सकिन्छ । तर यहाँ केही फाइदाको उल्लेख गरिएको छ ।


फिटकरीको फाइदाहरु

 १। चोट लाग्दा फिडकीरी स्यदि तपाईलाई कुनै चोट लाग्यो वा घाउ भयो भने उसमा लगातार रगत आयो भने फिटकरीको पानी वाट घाउको धुन सकिन्छ । यसले रगत बग्न बन्द हुन्छ । फिटकिरी पानीको ठाउमा तपाई फिटकरीको महीन पिसेर पनि प्रयोगमा ल्याउन सकिन्छ ।

२। पसिनाको गन्द हटाउन स् यदि तपाईको धेरै पसिना आउछ भने वा पसिना गनँउछ भने पनि फिटकरीको लगाउनाले तपाईको गनाउने कमहुन्छ । फिटकरीको एक महीन चूर्ण बनानाले पहिला फिडकिरीको कही मात्र पानी हाल्नु पर्छ । यस पछि नुहाउनाले तपाईको यि समस्य समाधान हुनेछ ।

३। दाँतको समस्य समाधान स् फिटकरीमा एंटी९बैक्टीरियल गुण हुन्छ । दांतमा दुखाई वा मुख गनाउने समस्य समाधान गर्नको लागि तपाइ फिटकरीको सहायता लिन सक्नुहुने छ । यो एक नेचुरल माउथवॉश हो । दांत दुखाई भएमा पनि फिटकरीको पानीमा मिसाई कुल्ला गर्नले फाइदा हुनेछ ।

४। दम, खोकीको समस्याको समाधान स् यदि तपाइको दमको समस्य छ छ भने फिटकरी तपाईको यस समस्य को रामबाणको जस्तै उपचार गर्ने छ । फिटकरीको चूर्णको शहदको साथ मिलाएर चाटने गरेमा दम र खोकी मा फाइदा हुन्छ ।

५। यूरीन इंफेक्शन हुने समस्य स् यूरीन इंफेक्शन भयो भने पनि फिटकरीको प्रयोग गरेर धेरै फाइदा मिल्ने छ । प्रतिदिन फिटकरीको पानीमा प्राइवेट पार्टको सफाई गर्नाले इंफेक्शन को खतरावाट बच्न सकिन्छ । यसको अलावा पानीमा घुलनशील अशुद्धिको कम गर्नको लागि पनिफिटकरीको प्रयोग गर्न सकिन्छ

फिटकिरीले पानीमात्र सफा गर्दैन । स्वास्थ्यको हिसाबले पनि यसको धेरै फाइदाहरु रहेका छन् ।यसले कपाल झर्ने समस्या रोक्छ भने यसमा रहेको म्यागनेसियम सल्फेटले मानव कोषलाई स्वस्थ राख्न मद्दत गर्छ ।यसले शरीरमा रहेका ३ सयभन्दा बढी एन्जाइमलाई सही स्थितिमा राखेर हामीलाई स्वस्थ राख्न मद्दत छ । यसको साथै यसले शरीरमा रहेको हानिकारत तत्वलाई पनि बाहिर फाल्न मद्दत गर्छ ।

जान्नुहोस् फिटकिरीका २० फाइदा

– फिटकिरी र कन्डिसनरलाई मनतातो पानीमा मिलाएर कपालमा लगाउने । यसलाई २० मिनेटपछि चिसो पानीले धुने । यसले कपाल बाक्लो बनाउन मद्दत गर्छ ।– फिटकिरीमा पाइने म्यागनेसियमले जोर्नी र नसाको दुखाई पनि कम गर्छ । तातो पानीमा फिटकिरी मिसाएर दुखेको भागलाई डुबाएर राखे आराम मिल्छ ।

– तातोपानीमा फिटकिरी डुबाएर १०–१५ मिनेट त्यसै छाडेर त्यही पानीले नुहाउने । हप्तामा २–३ पटक यसो गरे शरीरको हानीकारक पदार्थ बाहिर निस्कन्छ ।– फिटकिरी पानीमा १०–१५ मिनेट खुट्टा डुबाएर राखे सुन्नेको, थकान, दुर्गन्ध र फंगल इन्फेक्सनजस्तो समस्या समाधान हुन्छ ।– बाथटबमा मनतातो पानीमा फिटकिरी हालेर नुहाउने । शरीर दुखेको स्थानमा फिटकिरीले मालिस गर्ने । तुरुन्त राहत मिल्छ ।

– मुखमा घाउ भए फिटकिरी र अलैँचीलाई पिसेर घाउ भएको ठाउँमा लगाउने । – हप्तामा एक पटक जैतुनको तेल र फिटकिरी मिलाएर मालिस गर्ने । यसले मरेको कोषलाई हटाउँछ ।– तनाव कम गर्न हप्तामा तीन पटक फिटकिरी पानीले नुहाउने । – एक कप पानीमा दुई चम्चा फिटकिरी मिलाएर घामले डढेको ठाउँमा लगाउने र १० मिनेटपछि धुने । छाला चिलाउँदा पनि यो फाइदाजनक हुन्छ ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



बौद्धिमाई नपामा विकासको लहर स्वास्थ चौकीको भवन शिलान्यास

जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा रुना झा

जान्नुहोस् फिटकिरीका २० फाइदा

महिनावारीका सम्बन्धमा आम मानिसमा रहेको नकारात्मक धारणालाई बदल्न प्रियंका र आयुष्मान महिनावारी स्वच्छता दूत नियुक्त

टेटामा एक दिने निशुल्क शिविर सम्पन्न

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतद्वारा मुख्यमन्त्री स्वच्छता अभियानको वीरगन्जबाट सुभारम्भ

निशुल्क स्वास्थ्य शिबर प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले गर्नु भयो उदघाटन

गौर अस्पतालमा नगरप्रमुख अजय गुप्ताले ताल्चा फुटाए , सेवा सुचारु हुन सकेन

मिनाक्षी सुवेदीको जीवनमा ठूलो परिवर्तन
1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

848028 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top