Krantidwar - नायिका रेखा थापा दुर्घटनामा
मनोरञ्जन

नायिका रेखा थापा दुर्घटनामा


मनोरञ्जन 306 पटक पढिएको


नायिका रेखा थापा दुर्घटनामा

चर्चित अभिनेत्री रेखा थापाको काठमाडौमा कार दुर्घटना

काठमाडौ । रुद्रप्रीया प्रदर्शनको नजिकिदै गर्दा यसको चर्चाले पनि ब्यपकता पाएको छ भने यता डिसहोममा रुद्रप्रीया रेलिज संगै देखाउने भएपछि नायिका र चलचित्र संघ बिच बिबाद पनि भैइरहेको छ  । यसैक्रममा रेखा एक दुर्घटना मा परेकी छिन । बुधबार आफुले चलाई रहेको कारलाई मालबाहक ट्रकले ठक्कर दिएको हो ।

रुद्रप्रीया प्रोमोसनका क्रममा उनी टिभी फिल्मी मा अन्तरबार्ता दिएर अम्बे अपार्टमेन्ट फर्किदै थिए । दिउसो करिब १२ बजे चाबहिलमा ट्रकले ठक्कर दिएपनी मानवीय क्षति भएन तर रेखाको कारमा भने केही क्षति पुगेको छ । रेखा र ट्रक चालक यतिबेला गौशला प्रहरी वृत्तमा दुबै बिच कार मर्मत गर्दिने सहमति भएको छ ।




कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1485557 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top