Krantidwar - सैधान्तिक तथा राजनीतिक आमसभाको लागि प्रचार प्रसार समिति गठन
राजनीति

सैधान्तिक तथा राजनीतिक आमसभाको लागि प्रचार प्रसार समिति गठन


राजनीति 20 पटक पढिएको क्रान्तिद्वार दैनिक


सैधान्तिक तथा राजनीतिक आमसभाको लागि प्रचार प्रसार समिति गठन

समितिका सदस्यहरुमा फणी महत , जितेन्द्र प्रसाद श्रीवास्तव , शैलेन्द्र कुमार गूप्ता प्रेम चन्द्र झा , सुब्बा कार्की , मनोज शाह , आर्दश उपाध्याय , दिपेश पौडेल , सजय शाह , सजय मिश्र , कृष्णा तिवारी , राम प्रवेश बैठा , अशोक पहाडी , विपिन गौतम , लगायतका पत्रकारहरु रहने
सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि एंव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा प्रदेश नं। २ को सैधान्तिक तथा राजनीतिक आमसभाको लागि प्रचार प्रसार समिति गठन भएको छ । माननीय कल्याणी खडकाको संयोजकत्वमा,उपेन्द्र साह , जयचन्द्र पटेल, राम कुमार भटराई मणीशंकर निधि , एकराज थापा , राजकिशोर प्रसाद यादव ,लक्षमण रेग्मी , रहने गरी आठ सदस्यी प्रचार प्रसार समिति गठन भएको प्रचार प्रसार समितिका सदस्य उपेन्द्र प्रसाद शाहले बताएका छन । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रदेश न २ को आयोजनामा हुने लागेको फागुन २५ गते गरुडा आमसभालाई वृहतरुपमा प्रचार प्रसारका लागी सो समिति गठन भएको बताइएको छ । यसै गरी प्रचार प्रसारलाई आम जनता समक्ष पुरयाउने उदेश्यले संचार प्रचार प्रसार उप समिति शैलेन्द्र झाको संयोजकत्वमा २१ सदस्य समिति गठन भएको छ । समितिका सदस्यहरुमा फणी महत , जितेन्द्र प्रसाद श्रीवास्तव , शैलेन्द्र कुमार गूप्ता प्रेम चन्द्र झा , सुब्बा कार्की , मनोज शाह , आर्दश उपाध्याय , दिपेश पौडेल , सजय शाह , सजय मिश्र , कृष्णा तिवारी , राम प्रवेश बैठा , अशोक पहाडी , विपिन गौतम , लगायतका पत्रकारहरु रहने गरी समिति गठन भएको संयोजक कल्याणी खडकाले बताएकी छिन । आज गरुडाको नविन गेष्ट हाउसको सभा हलमा गठन भएको जनाइएको छ ।



कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



कम खर्चमा बढी बिकास गर्ने लक्ष्य राखेको छु = नगरप्रमुख धीरेन्द्र कुमार सिंह

गाँस, वास, कपास एवं स्वास्थ्य शिक्षा जस्तो आधारभुत आवश्यक्ता पुरा गराउन कम्युनिष्टको प्रमुख सिद्धान्त नेता सिपी गजुरेल

नेकपा का पार्टी कार्यालय रौतहटका झण्डा झुकाइयो

सैधान्तिक तथा राजनीतिक आमसभाको लागि प्रचार प्रसार समिति गठन

इमान्दार भएर विकास निर्माणको कार्यमा लागौं, भ्रष्टाचार नगरौं- माधवकुमार नेपाल

गाडी किन्ने पैसाले नगरभित्रका फुसको छाना भएका घरमा जस्तापाता लगाईदिने अभियान शुरु

प्रधानमंन्त्रि केपी शर्मा ओलीको पुत्ला दहन

गुणस्तरीय शिक्षाका लागि विद्यार्थी, शिक्षक, अभिभावक र नेता बीच मित्रता अनिवार्य शर्त--सांसद प्रभु साह

प्रशासकीय अधिृकत फेर्न मन्त्रालयमा डेलिगेशन
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

537058 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top