Krantidwar - नेकपा का पार्टी कार्यालय रौतहटका झण्डा झुकाइयो
राजनीति

नेकपा का पार्टी कार्यालय रौतहटका झण्डा झुकाइयो


राजनीति 35 पटक पढिएको क्रान्तिद्वार दैनिक


नेकपा का पार्टी कार्यालय रौतहटका झण्डा झुकाइयो

नेकपाका कार्यदल सदस्य उपेन्द्र प्रसाद शाहको नेतृत्वमा पार्टी कार्यालय रौतहटको झण्डा झुकाइएको छ

रौतहट १६ फागुन ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पार्टी कार्यालय रौतहटका झण्डा झुकाइएको छ । नागरिक तथा उडयन पर्यटक मन्त्रालयका मन्त्री रविन्द्र अधिकारीको हेलीकप्टर दुर्घटनामा निधन भएकोमा पार्टीको झण्डा झुकाइएको हो । नेकपाका कार्यदल सदस्य उपेन्द्र प्रसाद शाहको नेतृत्वमा पार्टी कार्यालय रौतहटको झण्डा झुकाइएको छ । सो क्रममा कार्यदल सदस्य शाहले असल नेतृत्वकर्ता ,इमानदारी छवी भएको योद्धा अधिकारी पार्टीले गुमाएको प्रति दुःख व्यतm गरे । निधन भएका मन्त्री अधिकारी लगायत सात जना प्रति हार्दिक श्रद्धाञजली अर्पण समेत गरेका छन । शोकाकुल परिवार प्रति धैर्यधारणको कामना सहित उनको सपना पुरा गर्न पार्टीले अहम भुमिका खेल्ने शाहले बताए । सोही अवसरमा माधव नारायण नगरपालिकाका उपमेयर सिमल कुमारी शाह ,स्थानीय नेता प्रेमचन्द्र साह , राजेश शाह , विरेन्द्र साह , नेपाल प्रस सगठनका केन्द्रिय सदस्य शैलेन्द्र झा , नेपाल पत्रकार महासँगका पार्षद राम एकवाल शाह , पत्रकार सजय सहनी लगायतका महानुभावहरुले श्रद्धाञजली अर्पण गरेका थिए । यसै गरी राष्ट्रिय जनता पार्टी केन्द्रिय कार्यालयले प्रेस विज्ञप्ति प्रकाशित गरी हेलिकप्टर दुर्घटना प्रति दुःख व्यतm गरेको छ । शोकाकुल परिवार र पार्टी प्रति समवेदना प्रकट गरेको छ । अध्यक्ष महेन्द्र राय यादवद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



फतुुआ बिजयपुुरमा सैयौ परिवारलाई निशुुल्क ग्याँस सिलिण्डर चुुल्हो बितरण

नेकपाले पार्टी एकीकरणलाई पूर्णता दिँदै १४७ सदस्यीय पोलिटब्युरो टुंगो लगाए

यथास्थितिमा संविधान सर्व स्वीकार्य हुंदैन- सांसद अनिल कुमार झा

न्यायीक समितिका सदस्यले लिए सपथ

प्रधानमन्त्रीले देशलाई मजाक बनाएको नेपाली काँग्रेसका साँसद मोहम्मद आफताव आलमकोआरोप

सांसद्लाई १० करोड होइन ५० करोड दिएपनि पुग्दैन--अनिल झा

प्रमुख र उपप्रमुख नियमानुसार नचल्दा जिल्लाको विकासमा ठूलो क्षति

नागरिकलाई नागरिकताविहीन बनाउँदा राष्ट्रियता कमजोर हुने-सांसद अनिल झा

मुख्यमन्त्री लालबाबु राउतको बदमासी
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

847845 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top