Krantidwar - व्यावसायिक उद्देश्यले घडेर बिक्री गर्न नपाइने
समाज

व्यावसायिक उद्देश्यले घडेर बिक्री गर्न नपाइने

समाज 11 पटक पढिएको क्रान्तिद्वार दैनिक

अब आवासीय प्रयोजनका लागि वर्गीकरण गरिएको क्षेत्र बाहेक अन्य क्षेत्रमा व्यावसायिक उद्देश्यले घडेर बिक्री गर्न नपाइने भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले जग्गा वर्गीकरणको प्रावधान समेत समेटेर विधेयक पारित गरेको छ ।भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालको प्रस्तावमा विधेयक बहुमतले पारित भएको हो ।

पारित विधेयक अब राष्ट्रियसभामा पेस हुनेछ ।राष्ट्रियसभामा पेस भई प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ । पारित विधेयकअनुसार अब आवासीय क्षेत्र छुट्याइएको बाहेक अन्य क्षेत्रमा व्यावसायिक प्रयोजनले घडेर बिक्री गर्न पाइने छैन ।

पारित विधेयकले जग्गाको वर्गीकरण समेत गरेको छ । भूमिको बनोट, उत्पादनको क्षमता, मौजुदा उपयोग र आवश्यकताका आधारमा भूमि वर्गीकरण गरिएको छ । गोरखापत्रमा खबर रहेको छ ।जसमा कृषि क्षेत्र, आवासीय क्षेत्र, औद्योगिक क्षेत्र, व्यावसायिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी खोला तथा ताल क्षेत्रमा वर्गीकरण गरिएको छ ।

कमेन्टसहरु

सम्बन्धित शिर्षक समाचारहरु

पूर्व शिक्षक विजय किशोर झा रौतहट महामूर्ख (रौतहट के ढेला) घोषणा

व्यावसायिक उद्देश्यले घडेर बिक्री गर्न नपाइने

शिव मठ पर राम खेलैए होली।।।

रौतहटको दुर्गा भगवती ५ वडहर्वामा सेफ सेन्टर स्थलको निर्माण शुरु

विद्युत चुहावट नियन्त्रण टोलीले कडाइका साथ कारवाही गर्न थालेपछि रौतहट जिल्लामा विद्युत चुहावटमा कमी हुदै

वीरगन्जमा गायत्री अश्वमेध महायज्ञको तैयारीका लागि टोल. टोलबाट कलश यात्रा

अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा

प्रचार प्रसार समितिका पदाधिकारीद्धारा कार्यक्रम स्थलको निरिक्षण तथा अनुगमन

ज्यो. दीपक गुरुले दुर्घटना घट्नसक्छ भनेका थिए
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर

लोकप्रिय

ताजा समाचार

537351 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top