Krantidwar - कम खर्चमा बढी बिकास गर्ने लक्ष्य राखेको छु = नगरप्रमुख धीरेन्द्र कुमार सिंह
राजनीति

कम खर्चमा बढी बिकास गर्ने लक्ष्य राखेको छु = नगरप्रमुख धीरेन्द्र कुमार सिंह


राजनीति 146 पटक पढिएको क्रान्तिद्वार दैनिक


कम खर्चमा बढी बिकास गर्ने लक्ष्य राखेको छु = नगरप्रमुख धीरेन्द्र कुमार सिंह


कम खर्चमा बढी बिकास गर्ने लक्ष्य राखेको छु = नगरप्रमुख धीरेन्द्र कुमार सिंह

राजदेवी नगरपालिकाका नगरप्रमुख संग भएको कुराकानी 

५ गुणा बढी काम गर्ने उदेश्यले नगरपालिकामा ट्रिपर खरीद भएको हो र यो खरीद मेरो ब्यक्तिगत डिसीजनले होईन वडा अध्यक्ष ज्युहरु र सम्पूर्ण कार्यपालिका सदस्य ज्युहरुको सहमतीमा नगरसभा बाट पास भइ ट्रिपर खरीद भएको हो।

राजदेवी नगरपालिका बाढी पीडित छेत्र रहेको कारण सडक को अवस्था धेरै कमजोर रहेको छ। ५ बर्षको सम्पूर्ण बजेट कुनै काम नगरी सडक मै लगानी गर्दा पनी सम्पूर्ण सडक निर्माण हुन नस्कने अवस्था थियो। त्यस कारण हामी आपसी सल्लाहमा मशीन र ट्रिपर खरीद गरेको छु।

नपाका जती पनि सडक छन कम से कम पैसा मा ग्रेभल भई हाल्छ र नपामा आयश्रोत को लागी भाडा पनी आउछ। 

जसरी ग्रेभल को इस्टीमेट गर्दा लगभग २७००र२८०० पर घन मीटर पेमेंट हुन्छ तर हामी आफ्नो ट्रिपर , मशीन बाट गर्दा लगभग ५०० घन मीटर मा ग्रेभल हुन्छ।

मैले कसई लाई बाईबास गरेर नगरपालिका चलाउन खोजेको होईन स्थानीय एन अनुसार सबको आफ्नो आफ्नो काम गर्ने छेत्र र अधिकार तोकिएको छ र एन कानुन बमोजिम काम गर्ने कसई को काम मा मेरो कुनै हस्तक्षेप नभई सहयोग आवश्य भएको छ।

जनता को सेवा गर्न आएको छू टाइम पास र गन्दा राजनीति गर्न होईन।

आवस्यकता अनुसार नगरपालिकामा र वडा हरुमा समय दी हाम्रो जून सीमित बजेट आएको छ त्यसको आलावा पनी अझ धेरै बजेट को लागि कहिले जनकपुर कहिले काठमाण्डौ त कहिले बीरगंज जानु परी रहेको हुन्छ।

बरुण यन्त्र र एम्बुलेंस को लागी हामी बिभिन्न एम्बेसी हरु मा प्रक्रिया अगाडी बढाएको छौ। उता बाट नभए आउदो बर्ष को बजेट मा नगरपालिकामै बरुण यन्त्र खरीद गर्ने प्रयास पनी रहेको छ।

आफुले आफ्नो चढ़न को लागी नगरपालिका बाट गाडी समेत को सुविधा लिएको छैन। तर वडा अध्यक्ष ज्युहरु र न्यायायिक समिति को काम मा सुविधा को लागि गाडी र मोटरसाइकिल पनी उपलब्ध गराइएको छ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



फतुुआ बिजयपुुरमा सैयौ परिवारलाई निशुुल्क ग्याँस सिलिण्डर चुुल्हो बितरण

नेकपाले पार्टी एकीकरणलाई पूर्णता दिँदै १४७ सदस्यीय पोलिटब्युरो टुंगो लगाए

यथास्थितिमा संविधान सर्व स्वीकार्य हुंदैन- सांसद अनिल कुमार झा

न्यायीक समितिका सदस्यले लिए सपथ

प्रधानमन्त्रीले देशलाई मजाक बनाएको नेपाली काँग्रेसका साँसद मोहम्मद आफताव आलमकोआरोप

सांसद्लाई १० करोड होइन ५० करोड दिएपनि पुग्दैन--अनिल झा

प्रमुख र उपप्रमुख नियमानुसार नचल्दा जिल्लाको विकासमा ठूलो क्षति

नागरिकलाई नागरिकताविहीन बनाउँदा राष्ट्रियता कमजोर हुने-सांसद अनिल झा

मुख्यमन्त्री लालबाबु राउतको बदमासी
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

848131 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top