Krantidwar - विधार्थी फोरम नेपालका केन्द्रीय अध्यक्ष उम्मेदवार प्रकाश भाई मधेशीया सडकमा
शिक्षा

विधार्थी फोरम नेपालका केन्द्रीय अध्यक्ष उम्मेदवार प्रकाश भाई मधेशीया सडकमा


शिक्षा 67 पटक पढिएको क्रान्तिद्वार दैनिक


विधार्थी फोरम नेपालका केन्द्रीय अध्यक्ष उम्मेदवार प्रकाश भाई मधेशीया सडकमा

केन्द्रिय अध्यक्षका उम्मेदवार मधेशीयाले शिक्षा मन्त्रिलाई नैतिकताको आधरमा राजिनामा गर्न माग गर्नु भयो ।

प्रदेश २ को नियमित तर्फको सामाजिक विषयको परीक्षा रद्द गरिएको भन्दै विधार्थी फोरम नेपालका केन्द्रीय अध्यक्ष उम्मेदवार प्रकाश भाई मेशीय सडकमा आउनु भएका छन् । 

रौतहट सदरमुकाममा विद्यार्थीले परीक्षा रद्द भएकोमा टायर बालेर प्रदर्शन सुरु गरेका छन् । उहाँले प्रदेशमो सबै बाँकी परिक्षा रद गरि नयाँ कार्यक्रम मिति संचालन गर्न माग गर्नु भयो । यसबाट प्रदेश २ को भएको बदनामीको सम्पुर्ण जिम्मा शिक्षा मन्त्रि गिरीराजमणी पोखरेलले लिनु पर्ने जिकिर गर्दै केन्द्रिय अध्यक्षका उम्मेदवार मधेशीयाले शिक्षा मन्त्रिलाई नैतिकताको आधरमा राजिनामा गर्न माग गर्नु भयो । 

शुक्रबार हुने सामाजिक विषयको प्रश्नपत्र बिहीबार रातिदेखि नै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छ्यापछ्याप्ती भएपछि परीक्षा नियन्त्रण कार्यालयले नियमिततर्फको परीक्षा स्थगित गरेको थियो । रौतहट सदरमुकाम गौरमा आक्रोशित विद्यार्थीले मघेशी क्रान्ति चोक सडकमा टायर बालेर अवरुद्ध पारेका छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



विधार्थी फोरम नेपालका केन्द्रीय अध्यक्ष उम्मेदवार प्रकाश भाई मधेशीया सडकमा

बलबालिकाहरु मेडल तथा प्रमाण पत्रबाट सम्मनित

रौतहटमा गुणस्तरिय शिक्षाका लागी सामुहिक प्रतिवद्धता

प्रभु साहले गरे जनता माध्यमिक विद्यालय सोनरनीयाको ४ कोठे विद्यालय भवन उदघाटन

यमुनामाई गाउपालिकाका विधालयहरुको अनुगमन सुरु

बालबालिकालाई पढाइप्रति आकर्षित गराउन छात्रवृत्तिले पनि महत्वपूर्ण भूमिका खेल्ने --उपमेयर रंगिलादेवी जयसवाल

पढाइसँगै खेलकुद पनि आवश्यक रहेको उपमेयर रंगीलादेवी जयसवालको भनाइ

विकास प्रेमी नगर प्रमुख महम्मद सकिल अख्तरद्धारा प्राथमिक विद्यालय उद्घाटन

कटहरीया नगरपालिकाकी उपमेयर नूरजहाँ खातुनले गरे छात्रवृति वितरण
1 2 3 4 5 6 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

628407 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top