Krantidwar - रौतहटका इञ्जिनियर रमेश यादवसँग पूर्व राष्ट्रपतिका छोरीको २३ गते विवाह हुने
समाज

रौतहटका इञ्जिनियर रमेश यादवसँग पूर्व राष्ट्रपतिका छोरीको २३ गते विवाह हुने


समाज 61 पटक पढिएको क्रान्तिद्वार दैनिक


रौतहटका इञ्जिनियर रमेश यादवसँग पूर्व राष्ट्रपतिका  छोरीको २३ गते विवाह हुने


प्रथम राष्ट्रपति डा.रामबरण यादवकी छोरी अनिता यादवको विवाह हुने भएको छ ।

लण्डनमा अध्ययन गरेकी यादवको विवाह यही वैशाख २३ गतेलाई तय गरिएको हो ।

उनको विवाह रौतहटको बिजयपुर फतुवाका इञ्जिनियर रमेश यादवसँग हुने भएको पारिवारिक स्रोतले जनाएको छ ।



सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1073049 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top