Krantidwar - फतुुआ बिजयपुुरमा सैयौ परिवारलाई निशुुल्क ग्याँस सिलिण्डर चुुल्हो बितरण
राजनीति

फतुुआ बिजयपुुरमा सैयौ परिवारलाई निशुुल्क ग्याँस सिलिण्डर चुुल्हो बितरण


राजनीति 219 पटक पढिएको संजय मिश्रा क्रान्तिद्वार दैनिक


फतुुआ बिजयपुुरमा सैयौ परिवारलाई निशुुल्क ग्याँस सिलिण्डर चुुल्हो बितरण


रौतहट । रौतहटको पश्चिमीभेग फतुुआ बिजयपुर नगरपालिकामा सैयौं परिवारलाई निशुल्क ग्याँस सिलिण्डर तथा चुल्हो बितरण गरीएको छ ।

फतुुआ बिजयपुरकी उपमेयर कान्ती देवी महतो र मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहको प्रमुख आतिथ्यमा फतुुआ बिजयपुर १ बरगिनिया टोलमा गयाँस तथा चुल्हो बितरण गरीएको हो ।

तराई मधेश जनयुुद्ध सहीद स्मृती प्रतिष्ठानको आयोजनामा कुल तिनसय ७६परिवारलाई निशुुल्क ग्याँस सिलिण्डर चुुल्हो बितरण गरीएको वडा अध्यक्ष सञ्जय साहले बताएका छन ।

रौतहट संसदिय निर्वाचन क्षेत्र ३ का संघिय सांसद प्रदेश २ का नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रभुु साहले चुुनावमा प्रस्तुत गरेको घोषणापत्रमा क्षेत्रलाई धुुँवामुुक्त बनाउने

योजना अनुसार गरिब,दलित,बिप्पन,बर्गलाई बिषेश प्राथमिक्तामा राखी ग्याँस सिलिण्डर चुुल्हो बितरण भईरहेको नेकपाका प्रदेश कमिटि सदस्य त्रिभुुवन साहले बताए ।

गृहीणी महिलालाई दाउरा बाट खाना बनाउन अत्यधिक समय खर्चिनुुका साथै स्वाश्थ्यमा समेत धुुँवाबाट प्रतिकुल असर पर्ने हुँदा क्षेत्रमा निशुुल्क ग्याँय सिलिण्डर तथा चुुल्हो बितरणको योजना बनाएको पुुर्वमन्त्री समेत रहेका संघिय सांसद प्रभुु साहले बताए ।

रौतहट संसदिय निर्वाचन क्षेत्र ३ अन्तरगत मौलापुर,देवाही गोनाही,गरुडा,कटहरिया,फतुुआ बिजयपुर,कटहरिया,गुुजरा नगरपालिकाका बिभिन्न वडाहरुमा बिभिन्न दातृ निकाय र संघ संस्थाको सहयोगमा हालसम्म झण्डै सातहजार परिवारलाई निशुुल्क ग्याँस तथा चुुल्हो बितरण गरीसकेको सांसद साहले जानकारी दिएका छन ।

सदियौं देखी दाउरामा खाना बनाउदै आएकी ग्रामिण महिलाहरु निशुल्क ग्याँस तथा चुुल्हो पाएर अब ग्याँसमै खाना बनाउन पाएपछी हर्षित भएकी छिन ।  





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



प्रधानमन्त्री रोजगार कार्यक्रम रौतहटमा पहिला परोहा नगरपालिकाले गरे शुरू

कर्मचारीलाई विना भेदभाव सेवा प्रवाह गर्न सांसद साहको निर्देशन

प्रदेश सभा सदस्य नागेन्द्र सिन्हाको बजेटबाट इशनाथ मन्दिरमा पर्खाल

लोकसेवाको विज्ञापन खारेज नगरे कसैलाई फाइदा हुँदैनस् अनिल झा

करारमा कर्मचारी भर्ना असम्भव -- मन्त्री पण्डित

अदृश्य शक्तिका कारण नगरपालिकाको विकास निर्माण कार्य प्रभावित : नगरप्रमुख धर्मेन्द्र पटेल

जनताको इच्छा ,आकांक्षा अनुसार काम भएको नगरप्रमुख विरेन्द्र प्रसाद यादव

प्रधानमन्त्री ओलिले वार्षिक २ करोड १६ लाखको पानी प्रयोग गर्छन

गौर नपाका प्रमुख प्रशासकिय अधिकृत कार्कीको विरुद्धमा जिल्ला प्रसाशन कार्यालय अगाडि विरोध प्रदर्शन
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1072784 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top