Krantidwar - सुमन कार्कीले गरेका अनियमितताहरु सार्वजनिक हुन थाले
समाज

सुमन कार्कीले गरेका अनियमितताहरु सार्वजनिक हुन थाले


समाज 32 पटक पढिएको क्रान्तिद्वार दैनिक


सुमन कार्कीले गरेका अनियमितताहरु सार्वजनिक हुन थाले

सफल उम्मेदवार पुजा कुमारी झालाई नियुक्त नगरी अर्कैलाई राखेका थिए
गौर।संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले गरेको सरुवालाई अटेरी गरेका कारण कार्यवाहीमा          परेका गौर नपाका भुपु प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीले गरेका अनियमितताहरु सार्वजनिक हुन थालेका छन्।सामाजिक संजालबाट प्राप्त जानकारी अनुसार गौर नपाले स्टाफ नर्सका लागि गरेको विज्ञापन अनुसार परिक्षामा प्रथम हुनेलाई छोरी उनले रकमी चलखेल गरी अर्कैलाई नियुक्त गरेका थिए।प्राप्त पत्र अनुसार सफल उम्मेदवार पुजा कुमारी झालाई नियुक्त नगरी अर्कैलाई राखेका थिए । तत्कालिन प्रशासकीय अधिकृत कार्कीले गरेका यस्तै यस्तै गल्ती संलग्न                गरेको उजुरीको मन्त्रालयमा पुगेपछि कार्यवाही भएको श्रोतले बताएका छन् 



कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1072327 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top