Krantidwar - आभूषण चौकमा प्रतिक्षालय
समाज

आभूषण चौकमा प्रतिक्षालय


समाज 54 पटक पढिएको क्रान्तिद्वार दैनिक


 आभूषण चौकमा प्रतिक्षालय

बाबुलाल साहको बजेटबाट प्रतिषालय निर्माण भईरहेका छन ।


गौर । “मधेश के लाल बाबुलाल” को नाराबाट सुप्रसिद्ध रौतहट क्षेत्र नम्बर १ (क) का प्रदेश सभासदस्य बाबुलाल साहको क्षेत्र विकास बजेटबाट प्रतिषालय निर्माण भईरहेका छन । 

क्षेत्र विकास कायृक्रमको ७ लाख ५० हजार रुपैयाको लागतमा यमुनामाई ५ झुनखुनवा बमनहर स्थित आभूषण चौकमा यात्रु प्रतिषालय निर्माण भई रहेको समाजसेवी ब्रज भ्रुषण सिंहले जानकारी दिनु भयो । 

यात्रु प्रतिक्षालय निर्माणले यस क्षेत्रमा जनतालाई ठुलो फाइदा पुगनुको साथै वीरेन्द्र राजमार्ग र बमनहर दुवै यात्रा गर्ने यात्रुका लागी अराम गर्ने ठाउँको व्यवस्था भएको प्रतिषालय निर्माण समितिका अध्यक्ष सुनिल दासले बताउनु भयो ।



सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



भौतिक पूर्वाधार विकास मन्त्रालयले ब्रम्हलुट मच्चाए

बाढी प्रभावित क्षेत्रको निरिक्षणको नाममा नौटकी

आशा र चुनौती को सहयोगमा देवाही गोनाहीका बाढीपिडितलाई राहत वितरण

परोहा नगरपालिकाका नगर प्रमुख शेष वकिलको विशेष पहलमा २ सय ५० घर परिवारलाई ठुलो राहत

बडहरवाका करिब चार सय घर परिवारलाई राहत वितरण

निलम्बित डिएसपी कुमुद ढुंगेलको विषयमा छानबिन सुरु

सेवाग्राहीसँग लिएको घुससहितसव–इञ्जिनीयर उमा श्रेष्ठ पक्राउ

मेयर सियाराम कुशवाहाले सयकडौ परिवारलाई ग्यास चुल्हो वितरण गरे

मुख्यमन्त्री राउतले रौतहटको बाढी प्रभावित क्षेत्रको निरीक्षण गरे
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1485787 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top