Krantidwar - भैसी श्रोत केन्द्र व्यवस्थापन तालिम सम्पन्न
अर्थ / व्यापार

भैसी श्रोत केन्द्र व्यवस्थापन तालिम सम्पन्न


अर्थ / व्यापार 44 पटक पढिएको क्रान्तिद्वार दैनिक


भैसी श्रोत केन्द्र व्यवस्थापन तालिम सम्पन्न

गोठ, आहारा लगायतका बरोमा जानकारी दिइएको थियो ।

गौर । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्ररौतहटको सहयोगमा महिला शक्ति कृषक सहकारी     संस्था लिमिटेड भेडियाहीको आयोजनामा भैसी पालन श्रोत केन्द्र व्यवस्थापन तालिम शनिवार सम्पन्न भएको छ ।

भैसी पालन गर्ने २५ जना स्थानीय किसानको सहभागितामा भएको सो तालिममा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्ररौतहटका प्रमुख              सरोज कुमार यादव, योजना प्रमुख अनिल गुपताले प्रशिक्षण दिनुभयो।

सो तालिममा श्रोत केन्द्र व्यवस्थापन, श्रोत केन्द््रको फाइदा भैसीको लागि आवश्यक पर्ने गोठ, आहारा लगायतका बरोमा जानकारी दिइएको थियो । 



सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1485926 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top