Krantidwar - भारतीय सुपरस्टार अमिताभ बच्चन नेपाल आउने
मनोरञ्जन

भारतीय सुपरस्टार अमिताभ बच्चन नेपाल आउने


मनोरञ्जन 13 पटक पढिएको क्रान्तिद्वार दैनिक


भारतीय सुपरस्टार अमिताभ बच्चन नेपाल आउने

आइफाको २० औं संस्करणमा आइफामा ब्रान्ड–एम्बेसेडरका रूपमा अभिनेता अमिताभ बच्चन नेपाल आउन लागेको

काठमाडौं । भारतीय सुपरस्टार अमिताभ बच्चन नेपाल आउने भएका छन् । आइफा अवार्ड नेपालमा हुने भएपछी उनि नेपाल आउने पक्का भएको हो ।

भदौ दोस्रो साता काठमाडौंमा आयोजना हुने आइफाको २० औं संस्करणमा आइफामा ब्रान्ड–एम्बेसेडरका रूपमा अभिनेता अमिताभ बच्चन नेपाल आउन लागेको स्रोतले बतायो ।

भारतीय फिल्मी जगतका झन्डै ५ सय कलाकार काठमाडौं आउने कार्यक्रमको तयारी भएको आयोजकले जनाएको छ ।



सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1485606 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top