Krantidwar - नगर प्रमुख शेख वकिलले एकैसाथ गरे विधालय र स्वास्थ्य चौकी भवनको शिलान्यास
स्वास्थ्य/जीवनशैली

नगर प्रमुख शेख वकिलले एकैसाथ गरे विधालय र स्वास्थ्य चौकी भवनको शिलान्यास


स्वास्थ्य/जीवनशैली 17 पटक पढिएको क्रान्तिद्वार दैनिक


नगर प्रमुख शेख वकिलले एकैसाथ गरे विधालय र स्वास्थ्य चौकी भवनको शिलान्यास

१८ लाखको लागतमा सोही वर्डामा निर्माण हुने प्रस्तृुति गृहको ३ कोठे भवन समेतको शिलान्यास गरेका छन्

रौतहट,।रौतहट जिल्ला अन्तर्गत पर्ने परोहा नगरपालिकाका मेयर शेख वकिलले एक साथ विहीबार २ वटा योजनाको निर्माण कार्यका लागि शिलान्यस गरेका छन् । 

मेयर वकिलले परोहा नगरपालिकाको वर्डा नं. ६ मा ६७ लाखको लागतमा निर्माण हुने प्राथमिक विधालय भेहियाहीको ४ कोठे भवनको शिलान्यास गरेको छन् भने त्यस्तै १८ लाखको लागतमा सोही वर्डामा निर्माण हुने प्रस्तृुति गृहको ३ कोठे भवन समेतको शिलान्यास गरेका छन् । 

आज आयोजित सिलान्यास कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत देवनाथ यादव, विद्यालयका प्रअ रामकुमार पटेल, स्वास्थ्य चौकीका प्रमुख, नगरपालिकाका प्राविधिक प्रमुख, सम्बन्धित वर्डाका अध्यक्ष लगायत अन्य दर्जनौंको उपस्थिति रहेको थियो ।





कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1485946 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top