Krantidwar - योजनाहरुको भुक्तानी कार्य अगाडी बढाउनु पर्ने भए पछि अनुगमन शुरु
समाज

योजनाहरुको भुक्तानी कार्य अगाडी बढाउनु पर्ने भए पछि अनुगमन शुरु


समाज 84 पटक पढिएको क्रान्तिद्वार दैनिक


योजनाहरुको भुक्तानी कार्य अगाडी बढाउनु पर्ने भए पछि अनुगमन शुरु

अनुगमनको क्रममा गुणस्तरीय तथा सम्पन्न भएको निर्माण कार्यको मात्र भुक्तानी हुने प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले बताउनु भएको छ ।

नगरपालिकाबाट संचालनमा रहेका कुनै पनि योजनाहरुको भुक्तानी गर्नु अगाडी उक्त योजनाहरुको अनुगमन कार्य हुनु          जरुरी रहेको गुणस्तरिय कार्य भएमा मात्र भुक्तानीको प्रक्रिया अगाडी बढाईने बृन्दावन नगरपालिकाका प्रमुखहरु बताएका छन । बृन्दावन नगरपालिकाले आर्थिक वर्ष २०७५।०७६ को लागि संचालन गरेको योजनाहरुको भुक्तानी कार्य अगाडी बढाउनु पर्ने भए पछि अनुगमन शुरु गरेको छ ।

अनुगमन समितिका संयोजक तथा नगर उपमेयर नुरजहाँ खातुन, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादव तथा समितिका सदस्यहरु र नगरपालिकाका प्राविधिक टोली तथा संचारकर्मीहरुको सहभागीता विहीबार विभिन्न स्थानमा संचालित तथा सम्पन्न आयोजनाहरुको अनुगमन कार्य गरिएको हो ।

अनुगमनको क्रममा गुणस्तरीय तथा सम्पन्न भएको निर्माण कार्यको मात्र भुक्तानी हुने प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले बताउनु भएको छ ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



भौतिक पूर्वाधार विकास मन्त्रालयले ब्रम्हलुट मच्चाए

बाढी प्रभावित क्षेत्रको निरिक्षणको नाममा नौटकी

आशा र चुनौती को सहयोगमा देवाही गोनाहीका बाढीपिडितलाई राहत वितरण

परोहा नगरपालिकाका नगर प्रमुख शेष वकिलको विशेष पहलमा २ सय ५० घर परिवारलाई ठुलो राहत

बडहरवाका करिब चार सय घर परिवारलाई राहत वितरण

निलम्बित डिएसपी कुमुद ढुंगेलको विषयमा छानबिन सुरु

सेवाग्राहीसँग लिएको घुससहितसव–इञ्जिनीयर उमा श्रेष्ठ पक्राउ

मेयर सियाराम कुशवाहाले सयकडौ परिवारलाई ग्यास चुल्हो वितरण गरे

मुख्यमन्त्री राउतले रौतहटको बाढी प्रभावित क्षेत्रको निरीक्षण गरे
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1485714 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top