Krantidwar - योजना संचालन स्थलमा सम्पन्न कार्यको अधारमा भुक्तानी दिने
समाज

योजना संचालन स्थलमा सम्पन्न कार्यको अधारमा भुक्तानी दिने


समाज 70 पटक पढिएको क्रान्तिद्वार दैनिक


 योजना संचालन स्थलमा सम्पन्न कार्यको अधारमा भुक्तानी दिने

कामको स्तर हेरी भुक्तानी गरिने ः अनुगमनटोली गरुडा

रौतहट, ।गरुडा नगरपालिकाको अनुगमनटोलीले कामको मात्रा हेरि भुक्तानी कार्य गरिने बताएका छन् ।गरुडा नगरपालिकाले आर्थिक वर्ष २०७५।०७६ को लागि संचालन गरेको योजनाहरुको बिहीबार अनुगमन गरेको छ ।

अनुगमन समितिका संयोजर्क एवम उपमेयर रंगिला कुमारी जयसवालले कार्यादेश तथा सम्झौता लिदैंमा प्राप्त कार्यादेश अनुसारको नभई योजना संचालन स्थलमा सम्पन्न कार्यको अधारमा भुक्तानी दिने बताएकी छिन् । प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थिले नगरपालिकाबाट गरिएको स्टीमेट एवम उल्लेख भएका सामग्रीहरुको प्रयोग भएको खण्डमामा मात्र भुक्तानी दिने बताए।प्रमुख पन्थीले स्टीमेट गरेका प्राविधिकले कार्य सम्पन्न भएको प्रमाणित गरे पनि आफुहरुले पनि अनुगमनटोली मार्फत अनुगमन गरि भुक्तानी प्रक्रियालाई अगाडी बढाई रहेको जानकारी गराए ।असार २० गते सम्म सम्पन्न हुननसक्ने योजनाहरुबारे बोल्दैं पन्थीले सरकारले निरर्धारण गरेको समयमा सिमामा कामनगर्ने उपभोक्तासमितितथाअन्य निर्माणकर्तालाई सो को जवाफदेहीता आफै हुन समेत समेत गराएका छन् । विभिन्नयोजनाहरुको अनुगमन कार्यमा प्राविधिकटोली तथा संचारकर्मीहरुको समेत सहभागीता रहेको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



भौतिक पूर्वाधार विकास मन्त्रालयले ब्रम्हलुट मच्चाए

बाढी प्रभावित क्षेत्रको निरिक्षणको नाममा नौटकी

आशा र चुनौती को सहयोगमा देवाही गोनाहीका बाढीपिडितलाई राहत वितरण

परोहा नगरपालिकाका नगर प्रमुख शेष वकिलको विशेष पहलमा २ सय ५० घर परिवारलाई ठुलो राहत

बडहरवाका करिब चार सय घर परिवारलाई राहत वितरण

निलम्बित डिएसपी कुमुद ढुंगेलको विषयमा छानबिन सुरु

सेवाग्राहीसँग लिएको घुससहितसव–इञ्जिनीयर उमा श्रेष्ठ पक्राउ

मेयर सियाराम कुशवाहाले सयकडौ परिवारलाई ग्यास चुल्हो वितरण गरे

मुख्यमन्त्री राउतले रौतहटको बाढी प्रभावित क्षेत्रको निरीक्षण गरे
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1485768 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top