Krantidwar - निर्वाचन क्षेत्र विकासको रकमले सडक ढलान
समाज

निर्वाचन क्षेत्र विकासको रकमले सडक ढलान


समाज 1295 पटक पढिएको


निर्वाचन क्षेत्र विकासको रकमले सडक ढलान

राकेश कुमार झा

गौर । रौतहटको साविक ब्रह्मपुरी गाविस स्थित महारानी स्थान देखि दक्षिण बाँध सम्मको बाटो ढलान भएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतको १० लाख रुपैयाबाट १९० मिटर लामो र ३ मिटर चौडा बाटो ढलान भएको उपभोक्ता समितिका अध्यक्ष एवं समाजसेवी निरजसिंहले जानकारी दिनु भयो । 

सो सडक ढलान गर्नका लागि पूर्व प्रधानमन्त्री एवं रौतहट क्षेत्रनम्बर १ का सांसद माघव कुमार नेपाल योजना प्रस्ताव गर्नु भएको थियो । सो सडक ढलान भएपछि स्थानीयलाई निकै फाइदा पुगेका छन । 




कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1072333 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top