Krantidwar - कटहरिया देखि जङगलसहिया सम्मको बाटोमा नागेन्द्र साहको दादागिरी
समाज

कटहरिया देखि जङगलसहिया सम्मको बाटोमा नागेन्द्र साहको दादागिरी


समाज 1744 पटक पढिएको




जिल्लाको चर्चित बजार कटहरिया देखि जङगलसहिया सम्मको बाटोमा हुनलागेको कालोपत्रेको शुरुआत नै स्तरिय न भएको गुनासो बढेको छ  ।

ठेकेदार कम्पनी आश्रय निर्माण शेवाका संचालक नागेन्द्र साहले दादागिरी शैलिमा यत्रो ठुलो परियोजनाको जानकारीको लागि निर्माणस्थलमा हुडिङ बोर्ड समेत राखेका छैनन  ।

सान्सद सुनिल कुमार यादवको पहलमा इतिहासमै पहिलो पटक हुनलागेको कालोपत्रे बाटो निर्मानमा कुनै निकायले रेखदेख न गर्नु दुर्भाग्यपूर्ण रहेको स्थानिय हरुले गुनासो गरिरहेका छन्   ।

कटहरिया देखि निर्माण हुनलागेको कालोपत्रे बाटोमा जथाभावी रुपमा शुरुआत भएको बताइएको छ   ।

बाटोमा ग्रेवल पछि कालोपत्रे गर्नु अघि लेवल मिलाई धुलो सफागरी फुल तापक्रममा अलकतरा राखेर पुनह लेबल मिलाईनु पर्ने ब्यवसथा रहेको छ ।

तर ठेकेदार साहको काम्दारले त्यसो नगरी मटो,धुलो,भुस रहेको बाटोमा कालोपत्रे राख्न सुरुगरेको स्थानिय बिरेन्द्र साहले बताएका छ्न   ।

त्यति मात्रै नभै  कालोपत्रे निर्माणको १५ दिन पछि मात्रै सो बाटो बाट आवज जावत गरेमा कालोपत्रे टिकाउ हुने सडक दिविजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ  ।

तर सोको बिपरित कालोपत्रे हालेको २४ घन्टा न बितदै नया बाटो भएर लोड ट्र्याक्टर समेत आआवत जावतले निर्माणधिन बाटोको आयु सिमित हुने एकजना स्थानिय सर्फलाल गुप्ताले बताए  ।सडक डिविजनका इन्जिनियर श्याम नारायण मिश्रले परियोजनाको हुडिङ बोर्ड भोलि देखि राख्न लगाई गुणस्तर युक्त निर्माण गर्न को लागि स्थलगत निरीक्षक गरि निर्देश दिने बताएका छ्न  । 




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



पूर्व शिक्षक विजय किशोर झा रौतहट महामूर्ख (रौतहट के ढेला) घोषणा

व्यावसायिक उद्देश्यले घडेर बिक्री गर्न नपाइने

शिव मठ पर राम खेलैए होली।।।

रौतहटको दुर्गा भगवती ५ वडहर्वामा सेफ सेन्टर स्थलको निर्माण शुरु

विद्युत चुहावट नियन्त्रण टोलीले कडाइका साथ कारवाही गर्न थालेपछि रौतहट जिल्लामा विद्युत चुहावटमा कमी हुदै

वीरगन्जमा गायत्री अश्वमेध महायज्ञको तैयारीका लागि टोल. टोलबाट कलश यात्रा

अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा

प्रचार प्रसार समितिका पदाधिकारीद्धारा कार्यक्रम स्थलको निरिक्षण तथा अनुगमन

ज्यो. दीपक गुरुले दुर्घटना घट्नसक्छ भनेका थिए
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

537060 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top