Krantidwar - शिक्षक आयोगको विज्ञापन खारेज गर्न माग
समाज

शिक्षक आयोगको विज्ञापन खारेज गर्न माग


समाज 1267 पटक पढिएको



अस्थायी शिक्षकहरुले शत्प्रतिशत दरवन्दीमा अन्तरिक प्रतिस्पर्धा हुनुपर्ने माग गरेका छन्


काठमाडौं । अस्थायी शिक्षकहरुले शत्प्रतिशत दरवन्दीमा अन्तरिक प्रतिस्पर्धा हुनुपर्ने माग गरेका छन् । अस्थायी शिक्षकहरु एकै प्रकारका भएपनि सरकारले तीन प्रकारको आयोग खोलेर विभेद गरेको भन्दै उनीहरुले भर्खरै खुलेको शिक्षक आयोग खारेज गर्न समेत माग गरेका हुन् । शुक्रबार शिक्षक आयोगको विज्ञापन विरुद्धमा राजधानीमा विरोध¥याली आयोजन गर्दै अस्थायी शिक्षकहरुले परीक्षा की सुविधा नभनी सवै शिक्षकलाई आफुकार्यरत दरवन्दीमा आन्तरिक प्रतिस्पर्धा गर्ने व्यवस्थ गर्न समेत सरकारसँग माग गरेका छन् । पुनरुत्थान पार्टी नेपालको अगुवाइमा आयोजित विरोध ¥यालीमा देशभरबाट आएका सयौं अस्थायी शिक्षकहरुको सहभागिता रहेको थियो । विरोध ¥याली शान्तिवाटीकाबाट शुरुभएर नाराजुलुस सहित, बागबजार, पुतलीसडक, कान्तिपथ, केशर महल, दरवारमार्ग हुँदै पुनः शान्तिवाटीकामा कोणसभा गरी सम्पन्न भएको थियो । 






कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1071920 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top