Krantidwar - एमाले टिकट नदिए स्वतन्त्र उम्मेदवारी दिने प्रमोद चौधरीको उद्घोष
राजनीति

एमाले टिकट नदिए स्वतन्त्र उम्मेदवारी दिने प्रमोद चौधरीको उद्घोष


राजनीति 238 पटक पढिएको


एमाले टिकट नदिए स्वतन्त्र उम्मेदवारी दिने प्रमोद चौधरीको उद्घोष

राकेश कुमार झा चन्द्रपुर नगरपालिमा एमालेबाट मेयर पदका आकांक्षी प्रमोद चौधरीले टिकट नपाउने सम्भावना देखेपछि स्वतन्त्र उठ्ने कुरा गर्न थालेका छन् ।

गौर । चन्द्रपुर नगरपालिमा एमालेबाट मेयर पदका आकांक्षी प्रमोद चौधरीले टिकट नपाउने सम्भावना देखेपछि स्वतन्त्र उठ्ने कुरा गर्न थालेका छन् । 

नेकपा एमाले नगरकमिटिले आदीवासी जनजाती थारुसंग पक्षपात गरेकोले आफू स्वतन्त्र मेयर पदमा उठने दावी गरेका छन् । चन्द्रपुर नगरक्षेत्रमा आदीवासी जनजाती र थारु समुदायको गरी १४ हजार भोट मध्ये आफू १० हजार भोट ल्याई चुनाव जितने बताउनु भयो । 

चन्द्रपुर नगरपालिकामा राम्रो प्रभाव बनाएका मेयर पदका आकांक्षी चौधरी नेकपा एमाले निकट मानव अधिकारवादी स.स्थाका केन्द्रीय सदस्य तथा गैर सरकारी संस्था महासंघ रौतहटका जिल्ला अध्यक्ष हुन । 

कम्यूनिष्ट विचारधाराका चौधरी समाजसेवामा लामो समय देखि सकृय रहेका छन् । साविक सन्तपुर गाविसका निवर्तमान गाविस अध्यक्ष गोविन्द चौधरीका सुपुत्र रहनु भएका प्रमोद चौधरीले थारु बाहेक अन्य समुदायमा समेत राम्रो प्रभाव जमाएकाले एमाले बाहेक पार्टीबाट राम्रो भोट तान्ने हैसियत राख्दछन् । पार्टीले आफूलाई टिकट दिए भारी मतले जितेर देखाई दिन्थे तर पार्टीले हाम्रो पक्षमा निर्णय नलिए पनि आफू स्वतन्त्र भएर जनतामा जानेछु । भोट दिने जनता हो । म सधै जनताको बीचमा रहेको मान्छे हुँ । जनता म संग न्याय गर्दछन् मेयरका आकाक्षी प्रमोद चौधरीले क्रान्तिद्धार दैनिकसंगको कुराकानीमा बताउनु भयो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



फतुुआ बिजयपुुरमा सैयौ परिवारलाई निशुुल्क ग्याँस सिलिण्डर चुुल्हो बितरण

नेकपाले पार्टी एकीकरणलाई पूर्णता दिँदै १४७ सदस्यीय पोलिटब्युरो टुंगो लगाए

यथास्थितिमा संविधान सर्व स्वीकार्य हुंदैन- सांसद अनिल कुमार झा

न्यायीक समितिका सदस्यले लिए सपथ

प्रधानमन्त्रीले देशलाई मजाक बनाएको नेपाली काँग्रेसका साँसद मोहम्मद आफताव आलमकोआरोप

सांसद्लाई १० करोड होइन ५० करोड दिएपनि पुग्दैन--अनिल झा

प्रमुख र उपप्रमुख नियमानुसार नचल्दा जिल्लाको विकासमा ठूलो क्षति

नागरिकलाई नागरिकताविहीन बनाउँदा राष्ट्रियता कमजोर हुने-सांसद अनिल झा

मुख्यमन्त्री लालबाबु राउतको बदमासी
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

847861 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top