Krantidwar - रौतहटका स्थानिय तहमा एमालेले गरे उम्मेदवारहरु छनौट
राजनीति

रौतहटका स्थानिय तहमा एमालेले गरे उम्मेदवारहरु छनौट


राजनीति 418 पटक पढिएको


रौतहटका स्थानिय तहमा एमालेले गरे उम्मेदवारहरु छनौट

नेकपा एमालेले रौतहटका स्थानिय तहमा उम्मेदवारहरु छनौट गरेको छ भने तीन वटा तहमा विवादका कारण उम्मेदार छनौट हुन सकेको छैन ।

गाउ कमिटी र नगरकमिटीहरुको सिफारीसमा जिल्ला कमिटीको बैठकले प्रदेश कमिटी लाइ सिफारीस गरेको थियो । आइतवार र सोमवार बर्दिबासमा भएको प्रदेश कमिटीको बैठकले रौतहटको दुइ वटा नगरपालिका र ११ वटा गाउपालिकाको प्रमुख  पदको उम्मेदवार छनौट गरेको हो ।

विवाद भएका चन्द्रपुर नगरपालिका र बौधिमाइ तथा फतुवा विजयपुर गाउपालिकोको प्रमुख र उपप्रमुख पदको निर्णय हुन सकेको छैन । बिवाद भएका तह मा उम्मेदवार छनौटका लागी प्रदेश इज्चार्ज, सह इन्चार्ज, सम्वन्धित जिल्लाको इन्चार्ज , जिल्ला अध्यक्षलाइ जिम्मेवारी तोकिएको छ भने  सम्वन्धित क्षेत्रका संसदले समितीलाइ   राय दिन पाउने छन ।

गरुडा नपामा उप मेयर, इसनाथ गाउपालिका , परोहा गाउपालिका,इशनाथ गाउपालिका , मौलापुर गाउपालिका, राजपुर गाउपालिका, बृन्दाबन गाउपालिका मा उपाध्यक्ष र कहटरीयामा दुवै पदमा र माधव नारारण गाउपालिकामा अध्यक्ष पदमा तालमेल गरीने नेकपा एमाले रौतहट जिल्लाले जनाएको छ ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



फतुुआ बिजयपुुरमा सैयौ परिवारलाई निशुुल्क ग्याँस सिलिण्डर चुुल्हो बितरण

नेकपाले पार्टी एकीकरणलाई पूर्णता दिँदै १४७ सदस्यीय पोलिटब्युरो टुंगो लगाए

यथास्थितिमा संविधान सर्व स्वीकार्य हुंदैन- सांसद अनिल कुमार झा

न्यायीक समितिका सदस्यले लिए सपथ

प्रधानमन्त्रीले देशलाई मजाक बनाएको नेपाली काँग्रेसका साँसद मोहम्मद आफताव आलमकोआरोप

सांसद्लाई १० करोड होइन ५० करोड दिएपनि पुग्दैन--अनिल झा

प्रमुख र उपप्रमुख नियमानुसार नचल्दा जिल्लाको विकासमा ठूलो क्षति

नागरिकलाई नागरिकताविहीन बनाउँदा राष्ट्रियता कमजोर हुने-सांसद अनिल झा

मुख्यमन्त्री लालबाबु राउतको बदमासी
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

848018 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top