Krantidwar - बडादसैँ टीकाको शुभसाइत ११ः५५ बजे रहेको पञ्चाङ्ग निर्णायक समिति
समाज

बडादसैँ टीकाको शुभसाइत ११ः५५ बजे रहेको पञ्चाङ्ग निर्णायक समिति


समाज 272 पटक पढिएको


बडादसैँ टीकाको शुभसाइत ११ः५५ बजे रहेको पञ्चाङ्ग निर्णायक समिति

टीकाको साइत शुभ साइतबारे आयो यस्तो खबर१ कुन दिशा फर्किएर टिका लगाउदा राम्रो?

 काठमाडौँ स् नेपालीहरु को बडादसैँ टीकाको शुभसाइत ११ः५५ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।टिका लगाउदा पूर्व्तिर फर्किएर टीका लगाउँदा राम्रो हुने समितिका अध्यक्ष रामचन्द्र गौतमले बताए । सरकारले देशभरका मन्दिर र शक्तिपीठमा पूजाका लागि साढे एक करोड रुपैयाँ विनियोजन गरेको छ ।

पूजा सामग्रीसहित पुशबलिका लागि हरेक वर्ष बजेट विनियोजन हुँदै आएको निवृत्तभरण व्यवस्थापनको कार्यालय ले जनाएको छ ।

गत आर्थिक वर्षमा मठमन्दिर र शक्ति पीठका लागि १ करोड १६ लाख ५२ हजार ४ सय रुपैयाँ विनियोजन गरिएको थियो । तर, यस वर्ष १ करोड २२ लाख ३५ हजार २० रुपैयाँ विनियोजन गरेको कार्यालयका प्रमुख हेमन्तराज निरौलाले जानकारी दिए ।

विनियोजित बजेटको ७० प्रतिशतभन्दा धेरै रकम दसैँको पूजाआजा र बलिका लागि मात्र खर्च हुने गरेको छ । सरकारले हरेक वर्ष पूजा र बलिका लागि पाँच प्रतिशतले रकम बढाउने गरेको छ । नया पत्रिका दैनिकमा छापेको छ ।





कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1071018 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top