Krantidwar - Krantidwar - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
राजनीति

कम खर्चमा बढी बिकास गर्ने लक्ष्य राखेको छु = नगरप्रमुख धीरेन्द्र कुमार सिंह


राजनीति पटक पढिएको क्रान्तिद्वार दैनिक



कम खर्चमा बढी बिकास गर्ने लक्ष्य राखेको छु = नगरप्रमुख धीरेन्द्र कुमार सिंह

राजदेवी नगरपालिकाका नगरप्रमुख संग भएको कुराकानी 

५ गुणा बढी काम गर्ने उदेश्यले नगरपालिकामा ट्रिपर खरीद भएको हो र यो खरीद मेरो ब्यक्तिगत डिसीजनले होईन वडा अध्यक्ष ज्युहरु र सम्पूर्ण कार्यपालिका सदस्य ज्युहरुको सहमतीमा नगरसभा बाट पास भइ ट्रिपर खरीद भएको हो।

राजदेवी नगरपालिका बाढी पीडित छेत्र रहेको कारण सडक को अवस्था धेरै कमजोर रहेको छ। ५ बर्षको सम्पूर्ण बजेट कुनै काम नगरी सडक मै लगानी गर्दा पनी सम्पूर्ण सडक निर्माण हुन नस्कने अवस्था थियो। त्यस कारण हामी आपसी सल्लाहमा मशीन र ट्रिपर खरीद गरेको छु।

नपाका जती पनि सडक छन कम से कम पैसा मा ग्रेभल भई हाल्छ र नपामा आयश्रोत को लागी भाडा पनी आउछ। 

जसरी ग्रेभल को इस्टीमेट गर्दा लगभग २७००र२८०० पर घन मीटर पेमेंट हुन्छ तर हामी आफ्नो ट्रिपर , मशीन बाट गर्दा लगभग ५०० घन मीटर मा ग्रेभल हुन्छ।

मैले कसई लाई बाईबास गरेर नगरपालिका चलाउन खोजेको होईन स्थानीय एन अनुसार सबको आफ्नो आफ्नो काम गर्ने छेत्र र अधिकार तोकिएको छ र एन कानुन बमोजिम काम गर्ने कसई को काम मा मेरो कुनै हस्तक्षेप नभई सहयोग आवश्य भएको छ।

जनता को सेवा गर्न आएको छू टाइम पास र गन्दा राजनीति गर्न होईन।

आवस्यकता अनुसार नगरपालिकामा र वडा हरुमा समय दी हाम्रो जून सीमित बजेट आएको छ त्यसको आलावा पनी अझ धेरै बजेट को लागि कहिले जनकपुर कहिले काठमाण्डौ त कहिले बीरगंज जानु परी रहेको हुन्छ।

बरुण यन्त्र र एम्बुलेंस को लागी हामी बिभिन्न एम्बेसी हरु मा प्रक्रिया अगाडी बढाएको छौ। उता बाट नभए आउदो बर्ष को बजेट मा नगरपालिकामै बरुण यन्त्र खरीद गर्ने प्रयास पनी रहेको छ।

आफुले आफ्नो चढ़न को लागी नगरपालिका बाट गाडी समेत को सुविधा लिएको छैन। तर वडा अध्यक्ष ज्युहरु र न्यायायिक समिति को काम मा सुविधा को लागि गाडी र मोटरसाइकिल पनी उपलब्ध गराइएको छ।




सम्बन्धित शिर्षक समाचारहरु


कम खर्चमा बढी बिकास गर्ने लक्ष्य राखेको छु = नगरप्रमुख धीरेन्द्र कुमार सिंह - 2019-03-13



गाँस, वास, कपास एवं स्वास्थ्य शिक्षा जस्तो आधारभुत आवश्यक्ता पुरा गराउन कम्युनिष्टको प्रमुख सिद्धान्त नेता सिपी गजुरेल - 2019-03-02



नेकपा का पार्टी कार्यालय रौतहटका झण्डा झुकाइयो - 2019-02-28

नेकपाका कार्यदल सदस्य उपेन्द्र प्रसाद शाहको नेतृत्वमा पार्टी कार्यालय रौतहटको झण्डा झुकाइएको छ

सैधान्तिक तथा राजनीतिक आमसभाको लागि प्रचार प्रसार समिति गठन - 2019-02-26

समितिका सदस्यहरुमा फणी महत , जितेन्द्र प्रसाद श्रीवास्तव , शैलेन्द्र कुमार गूप्ता प्रेम चन्द्र झा , सुब्बा कार्की , मनोज शाह , आर्दश उपाध्याय , दिपेश पौडेल , सजय शाह , सजय मिश्र , कृष्णा तिवारी , राम प्रवेश बैठा , अशोक पहाडी , विपिन गौतम , लगायतका पत्रकारहरु रहने

इमान्दार भएर विकास निर्माणको कार्यमा लागौं, भ्रष्टाचार नगरौं- माधवकुमार नेपाल - 2019-02-19



गाडी किन्ने पैसाले नगरभित्रका फुसको छाना भएका घरमा जस्तापाता लगाईदिने अभियान शुरु - 2019-02-02

“मेरो सुविधा कटाई देउ नगर बाट फुसको छानो हटाईदेउ”

प्रधानमंन्त्रि केपी शर्मा ओलीको पुत्ला दहन - 2019-02-01

पुत्ला दहन गर्ने क्रममा प्रहरी र बिद्यार्थी बीच केही बेर घम्साघम्सी भएको थियो ।

गुणस्तरीय शिक्षाका लागि विद्यार्थी, शिक्षक, अभिभावक र नेता बीच मित्रता अनिवार्य शर्त--सांसद प्रभु साह - 2019-02-01

मावि सोनरनीयामा स्नातक कक्षा संचालन गराउनुको साथै विभिन्न विद्यामा दक्ष प्राविधिक उत्पादनका आफनो सहयोग निरन्तर रहने सांसद साहले प्रतिबद्धता गर्नु भयो ।

प्रशासकीय अधिृकत फेर्न मन्त्रालयमा डेलिगेशन - 2019-01-31

स्थानीय तहमा चुनाव भएको एक ÷डेढ वर्ष मात्र पुरा भएको छ। तर एक ÷डेढ वर्षको विचमै मेयर ÷उपमेयर र प्रशासकीय अधिकृतवीच धेरै ठाउँमा झगडा शुरू भएको छ।

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

537078 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top