Krantidwar - Krantidwar - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
मनोरञ्जन

बलिउड अभिनेत्रीहरु जसले पैसाकोलागि वृद्ध पुरूषसँग विवाह गरेका छन्


मनोरञ्जन पटक पढिएको क्रान्तिद्वार दैनिक


यस्तै धनाड्यसंग विवाह गरेका अन्य नायिकाहरुमा विद्या बालन, शिल्पा शेट्टी, अमृता अरोरा पनि पर्ने गर्छन्।

बलिउड अभिनेत्रीहरु जसले पैसाकोलागि वृद्ध  पुरूषसँग विवाह गरेका छन् ।  पैसाको लागि विवाह गरेका केहि नायिकाहरुः

तुलिप जोशी

बलिउड चलचित्र मेरे यार की शादी हे मा अभिनय गरिसकेकी यी नायिकाले ४५ वर्षीय बिजनेसम्यान क्याप्टन नायरसँग विवाह गरेकी थिइन्। उनको विवाह गर्दा तुलिप जोशीको र क्याप्टन नायरको उमेर अन्तर धेरै रहेको थियो।

सेलिना जेटली

बलिउड अभिनेत्री सेलिना जेटलीले पनि अस्ट्रियाका धनाड्य पीटर हगसँग विवाह गरेकी थिइन्। उनले विवाह गरेको समयमा सेलिनाले पैसाको लागि विवाह गरेको हल्ला चलेको थियो

आयशा टाकिया

बलिउडमा आफ्नो सुन्दरताको कारण धेरैलाई दिवाना बनाउन सफल भएकी आयशा टाकिया अहिले अभिनय देखि टाढा रहेकी छिन्। उनले फरहान आजमीसँग विवाह गरेकी थिइन्। धेरै धनि फरहानसँग विवाह गरेकी उनले पैसाको लागि बलिउडनै छाडेर घरजममा जुटेको बताउने गरिन्छ।

जूही चावला

बलिउडमा धेरै चर्चित रहेकी नायिका जूही चावलाले पनि आफू भन्दा धेरै उमेर भएका जय मेहतासँग विवाह गरेकी थिइन्। उनलाई पनि जय मेहतासँग पैसाको लागि विवाह गरेको आरोप लाग्ने गरेको छ।

श्रीदेवी

केही समय अगाडी मृत्यु भैसकेकी नायिका श्रीदेवीले पनि बोनी कपूरसँग विवाह गरेकी थिइन्। उनले विवाह गरेको समयमा बोनी कपूरको अर्को श्रीमती पनि रहेकी थिइन्। जसको कारण पैसाको लागि विवाह गरेको भनेर श्रीदेवीलाई आरोप लागेको थियो। यस्तै धनाड्यसंग विवाह गरेका अन्य नायिकाहरुमा विद्या बालन, शिल्पा शेट्टी, अमृता अरोरा पनि पर्ने गर्छन्।



सम्बन्धित शिर्षक समाचारहरु


बलिउड अभिनेत्रीहरु जसले पैसाकोलागि वृद्ध पुरूषसँग विवाह गरेका छन् - 2019-05-09

यस्तै धनाड्यसंग विवाह गरेका अन्य नायिकाहरुमा विद्या बालन, शिल्पा शेट्टी, अमृता अरोरा पनि पर्ने गर्छन्।

महिला मोटो हुनुले उनीहरु सम्पन्न खानदानमा गनिन्छ ? - 2019-04-29

अफ्रिकाको उत्तर पश्चिमी मुलुक मार्टेनियामा विवाहका लागि मोटी केटी पाउनुलाई भाग्यको रुपमा लिइन्छ

श्रृंखला खतिवडा प्रश्नकर्ताको मन जित्न सफल - 2018-11-29

हामीले हाम्रो ठाउँबाट सहयोग गरौं श्रंखलालाई भोट माग्न यस्ता सामाग्री सेयर गरौँ ।

के महिला भनेका योनी मात्र हुन् ? - 2018-02-26



तराईकै पहिलो फेसन सो ‘फेस अफ द तराई नेपाल’ हुने - 2017-11-27

तराई मै पहिलो पटक ‘फेस अफ द तराई नेपाल’ प्रतियोगिता तथा ‘फेसन सा’े हुने भएको छ ।

नायिका रेखा थापा दुर्घटनामा - 2017-10-11

चर्चित अभिनेत्री रेखा थापाको काठमाडौमा कार दुर्घटना

मैले कहिल्यै म नेपाली होइन भनेको छैन..उदित नारायण झा - 2017-10-09

मुम्बई । बलिउडका चर्चित ‘प्लेब्याक सिङ्गर’ उदित नारायण झा मुम्बईको लोखन्डवालास्थित स्काइभेन विल्डिङको ११०१ र ११०२ नम्बरको अपार्टमेन्टमा बस्छन्।

हनिप्रितले जेलमा गुजारिन् रात - 2017-10-04

राम रहिमकी कथित छोरी हनिप्रितले मंगलबारको रात जेलमा गुजारिन् ।

मिस इन्डिया सेलिना जेट्लीआमा बन्ने तयारीमा - 2017-10-04

बलिउड अभिनेत्री र मिस इन्डिया सेलिना जेट्ली एक पटक पुनः जुम्ल्याहा सन्तानकी आमा बन्ने तयारीमा छिन् ।

1 2 3 4 5 6 7 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

847956 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top