Krantidwar - Krantidwar - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
स्वास्थ्य/जीवनशैली

जान्नुहोस् फिटकिरीका २० फाइदा


स्वास्थ्य/जीवनशैली पटक पढिएको क्रान्तिद्वार दैनिक



धेरै वर्ष देखि तपाईको घरमा फिडकीरीको प्रयोग भएको हुनु पर्छ । फिडकीरीमा एन्टी व्यक्टेरीयको गुण पाइन्छ । फिडकीरी दुई थरिको हुन्छ, एउटा रातो र अर्को सेतो तर घरमा धेरै सेतो फिटकरीको प्रयोग गरिन्छ ।कुनै घरमा यसलाई पानी सफा गर्नको लागि यसको प्रयोग गरिन्छ । आयुर्वेदमा पनि यसको धेरै फाइदाको उल्लेख गरिएको छ । फिडकरीको प्रयोग २३ तरिकावाट गर्न सकिन्छ । तर यहाँ केही फाइदाको उल्लेख गरिएको छ ।


फिटकरीको फाइदाहरु

 १। चोट लाग्दा फिडकीरी स्यदि तपाईलाई कुनै चोट लाग्यो वा घाउ भयो भने उसमा लगातार रगत आयो भने फिटकरीको पानी वाट घाउको धुन सकिन्छ । यसले रगत बग्न बन्द हुन्छ । फिटकिरी पानीको ठाउमा तपाई फिटकरीको महीन पिसेर पनि प्रयोगमा ल्याउन सकिन्छ ।

२। पसिनाको गन्द हटाउन स् यदि तपाईको धेरै पसिना आउछ भने वा पसिना गनँउछ भने पनि फिटकरीको लगाउनाले तपाईको गनाउने कमहुन्छ । फिटकरीको एक महीन चूर्ण बनानाले पहिला फिडकिरीको कही मात्र पानी हाल्नु पर्छ । यस पछि नुहाउनाले तपाईको यि समस्य समाधान हुनेछ ।

३। दाँतको समस्य समाधान स् फिटकरीमा एंटी९बैक्टीरियल गुण हुन्छ । दांतमा दुखाई वा मुख गनाउने समस्य समाधान गर्नको लागि तपाइ फिटकरीको सहायता लिन सक्नुहुने छ । यो एक नेचुरल माउथवॉश हो । दांत दुखाई भएमा पनि फिटकरीको पानीमा मिसाई कुल्ला गर्नले फाइदा हुनेछ ।

४। दम, खोकीको समस्याको समाधान स् यदि तपाइको दमको समस्य छ छ भने फिटकरी तपाईको यस समस्य को रामबाणको जस्तै उपचार गर्ने छ । फिटकरीको चूर्णको शहदको साथ मिलाएर चाटने गरेमा दम र खोकी मा फाइदा हुन्छ ।

५। यूरीन इंफेक्शन हुने समस्य स् यूरीन इंफेक्शन भयो भने पनि फिटकरीको प्रयोग गरेर धेरै फाइदा मिल्ने छ । प्रतिदिन फिटकरीको पानीमा प्राइवेट पार्टको सफाई गर्नाले इंफेक्शन को खतरावाट बच्न सकिन्छ । यसको अलावा पानीमा घुलनशील अशुद्धिको कम गर्नको लागि पनिफिटकरीको प्रयोग गर्न सकिन्छ

फिटकिरीले पानीमात्र सफा गर्दैन । स्वास्थ्यको हिसाबले पनि यसको धेरै फाइदाहरु रहेका छन् ।यसले कपाल झर्ने समस्या रोक्छ भने यसमा रहेको म्यागनेसियम सल्फेटले मानव कोषलाई स्वस्थ राख्न मद्दत गर्छ ।यसले शरीरमा रहेका ३ सयभन्दा बढी एन्जाइमलाई सही स्थितिमा राखेर हामीलाई स्वस्थ राख्न मद्दत छ । यसको साथै यसले शरीरमा रहेको हानिकारत तत्वलाई पनि बाहिर फाल्न मद्दत गर्छ ।

जान्नुहोस् फिटकिरीका २० फाइदा

– फिटकिरी र कन्डिसनरलाई मनतातो पानीमा मिलाएर कपालमा लगाउने । यसलाई २० मिनेटपछि चिसो पानीले धुने । यसले कपाल बाक्लो बनाउन मद्दत गर्छ ।– फिटकिरीमा पाइने म्यागनेसियमले जोर्नी र नसाको दुखाई पनि कम गर्छ । तातो पानीमा फिटकिरी मिसाएर दुखेको भागलाई डुबाएर राखे आराम मिल्छ ।

– तातोपानीमा फिटकिरी डुबाएर १०–१५ मिनेट त्यसै छाडेर त्यही पानीले नुहाउने । हप्तामा २–३ पटक यसो गरे शरीरको हानीकारक पदार्थ बाहिर निस्कन्छ ।– फिटकिरी पानीमा १०–१५ मिनेट खुट्टा डुबाएर राखे सुन्नेको, थकान, दुर्गन्ध र फंगल इन्फेक्सनजस्तो समस्या समाधान हुन्छ ।– बाथटबमा मनतातो पानीमा फिटकिरी हालेर नुहाउने । शरीर दुखेको स्थानमा फिटकिरीले मालिस गर्ने । तुरुन्त राहत मिल्छ ।

– मुखमा घाउ भए फिटकिरी र अलैँचीलाई पिसेर घाउ भएको ठाउँमा लगाउने । – हप्तामा एक पटक जैतुनको तेल र फिटकिरी मिलाएर मालिस गर्ने । यसले मरेको कोषलाई हटाउँछ ।– तनाव कम गर्न हप्तामा तीन पटक फिटकिरी पानीले नुहाउने । – एक कप पानीमा दुई चम्चा फिटकिरी मिलाएर घामले डढेको ठाउँमा लगाउने र १० मिनेटपछि धुने । छाला चिलाउँदा पनि यो फाइदाजनक हुन्छ ।



सम्बन्धित शिर्षक समाचारहरु


जान्नुहोस् फिटकिरीका २० फाइदा - 2019-02-26



महिनावारीका सम्बन्धमा आम मानिसमा रहेको नकारात्मक धारणालाई बदल्न प्रियंका र आयुष्मान महिनावारी स्वच्छता दूत नियुक्त - 2019-02-26

मन्त्री मगरले महिलाहरुले महिनावारी हुँदा भोग्नुपरेका समस्याका विषयमा जनचेतना जागृत गराउन कलाकारहरुको भूमिका अति महत्वपूर्ण हुने भएकाले अभियानमा लाग्न दुवै जनालाई शुभकामना दिनुभयो ।

टेटामा एक दिने निशुल्क शिविर सम्पन्न - 2019-02-09

शिविरमा खुर फाटेका पशुहरुमा लाग्ने चरचरे र भ्यागुते रोग विरुद्धको भ्याक्सीनेशन वडाका सम्पुर्ण गाई, गोरु, भैसिं, पाडा, पाडि, बाच्छा र बाच्छिहरुमा गरिएको छ ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतद्वारा मुख्यमन्त्री स्वच्छता अभियानको वीरगन्जबाट सुभारम्भ - 2019-01-28

‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान अन्तर्गत माघ १ गते बाट जन्मिएका नवजात शिशुलाई ‘छोरी जीवन वीमा’ कार्यक्रम लागु गरेको बताउँदै आगामी फागुन ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले वीरगन्जबाटै सो अभियानको औपचारिक शुरुवात गर्ने दाबी गर्नुभयो ।

निशुल्क स्वास्थ्य शिबर प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले गर्नु भयो उदघाटन - 2018-12-12

शिबिर उदघाटन गर्दै प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले ब्यबसायीक उदेश्य मात्र नराखी मानबिय सेबा समेत अस्पतालले ध्यान दिनु पर्ने बताउनु भयो ।

गौर अस्पतालमा नगरप्रमुख अजय गुप्ताले ताल्चा फुटाए , सेवा सुचारु हुन सकेन - 2018-07-12



मिनाक्षी सुवेदीको जीवनमा ठूलो परिवर्तन - 2018-06-27



खुला दिसा मुतm सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न - 2018-06-13



खुल्ला दिशामुक्त कार्यक्रमलाइ प्रभावकारी रुपमा लागु गर्नुपर्छ नगरप्रमुख सरावगी - 2018-06-04



1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

537070 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top