Krantidwar - Krantidwar - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
साहित्य

६१ हजार पुरस्कारको बज्जिका कविता प्रतियोगिता हुने निश्चित


साहित्य पटक पढिएको क्रान्तिद्वार दैनिक


कार्यक्रम जेठ ११ गते गर्ने निश्चित भएको आयोजकले जनाएका छन्


गरुडा । गढीमाई नगरपालिका रौतहट र बज्जिका साहित्य संगम रौतहटको संयुक्त आयोजनामा गढीमाई प्रथम राष्ट्रिय बज्जिका प्रतियोगिता जेठ महिनामा हुने निश्चित भएको छ । बज्जिका भाषाको पहिलो औपचारिक कार्यक्रम समनपुरले नै गरेको थियो । समनपुरमा कार्यालय रहेको गढीमाई नगरपालिकाले नै पहिलोचोटि राष्ट्रिय कविता प्रतियोगिता आयोजन गर्न लागेको हो ।

एक सय पचास शब्दसम्म सीमाको गद्य वा पद्य कविता प्रतियोगितामा समावेश गरिने कार्यक्रम जेठ ११ गते गर्ने निश्चित भएको आयोजकले जनाएका छन् । ६१ हजार रुपैया नगद पुरस्कार राखिएको पुरस्कारमा प्रथम कविताका कविलाई २१ हजार, द्वितीयलाई  १५ हजार, तृतीयलाई ११ हजार र सान्त्वना पुरस्कार प्राप्त गर्ने दुई जनालाई ७÷७ हजार रुपैया नगद, प्रमाणपत्र तथा विभिन्न पुस्तक उपलब्ध गराइने जनाइएको छ । 



सम्बन्धित शिर्षक समाचारहरु


६१ हजार पुरस्कारको बज्जिका कविता प्रतियोगिता हुने निश्चित - 2019-04-28

कार्यक्रम जेठ ११ गते गर्ने निश्चित भएको आयोजकले जनाएका छन्

न बरसें झूम कर बादल घिरा सावन नहीं कहते - 2019-03-13



सडक र समय - 2018-05-30



खुट्टा आफ्नै भए पनी हिड्दा, ठेस भने लाग्दो रैछ - 2018-03-04



मधुश्रावणी गीत प्रतियोगिता - 2017-07-22

राजविराज, ७ साउन । मधुश्रावणी पर्वको अवसर पाररे मैथिल महिला परिषद्द्वारा राजविराज स्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय प्राङ्गणमा शनिवार मधुश्रावणी गीत प्रतियोगिता आयोजना गरियो ।

हाइकु र सेन्युहरु - 2017-05-29

हेर्दैमा भद्र चिप्ला बोलिमा मिठो मधुरो बोली सबैलाई भुल्याई चमेली लठ्ठ महल्को राज

मेरो देश - 2017-05-28

अाउँछन् एक हुल हुल्याहाहरु गर्छन् बलात्कार घरिघरि विवश छे ऊ चुपचाप सहनलाई अाँसु र चोट

बचाउ मुलुक अब - 2017-04-25

*संगीता मधेश मा बस्दा पहाडिया डराउने!!!

गजल - 2017-04-25

पुनम सेन दिन पछि आउनै पर्ने रात कस्तो हो!

1 2 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

848015 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top