Krantidwar - Krantidwar - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
सूचना प्रविधि

नगर प्रमुख सरावगीद्धारा सिसि क्यामेरा जडानको लागी १५ लाखको चेक हस्तान्तरण


सूचना प्रविधि पटक पढिएको



वीरगंज महानगरपालीकाको सुरक्षा र सरसफाइलाइ सुदृढ बनाउन महानगपालीकाले  उधोग वाणिज्य संघलाइ १५ लाख रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेको छ । 

वीरगंज महानगपालीकामा आयोजित एक कार्यक्रम विच नगर प्रमुख ९मेयर० विजय कुमार सरावगीले वीरगंज उधोग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मालाइ १५ लाखको चेक हस्तान्तरण गर्नुभएको हो । 

वीरगंजको सुरक्षा तथा सरसफाइलाइ नियमित अनुगमनको लागी वीरगंज महानगरलाइ सिसि केमराको पुर्ण निगरानीमा राख्ने योजना अनुसार उधोग वाणिज्य संघलाइ महानगपालीकाले आर्थिक सहयोग प्रदान गरेको हो ।

वीरगंज महानगरपालीका उधोग वाणिज्य संघ र विभिन्न कारपोरेट तथा औधोगीक घारानाहरुको आर्थिक सहयोगमा क्रमिक रुपमा वीरगंजको सबै ठाउँहरुमा सिसि क्यामेरा जडान गर्ने योजना रहेको कार्यक्रममा जानकारी गराइएको थियो । 



सम्बन्धित शिर्षक समाचारहरु


नगर प्रमुख सरावगीद्धारा सिसि क्यामेरा जडानको लागी १५ लाखको चेक हस्तान्तरण - 2018-05-15



यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न - 2018-04-08



जीवन के हो र ? - 2017-05-23

करुणा कुँवर ,मनोविद

शैक्षिक सुधारका १० विधि - 2017-05-22



भारतका नागरिक नेपालमा सांसद ? - 2017-05-20



२४औं मदन स्मृतीश्रद्धाञ्जली सभा - 2017-05-20



प्रधान सम्पादक यादवलाई मातृशोक - 2017-05-11



पत्रिकामा विज्ञापन छापेर खुलेआम ठग्ने काम राजधानीमा कसरी भइरहेको छ ? ठग्ने र ठगिनेहरूको कथा । - 2017-05-05

-मुकेश पोखरेल : खोजपत्रकारिता केन्द्रका लागि

विश्व प्रेस स्वतन्त्रता दिवस २०१७ को अवसरमा शुभकामना सन्देश - 2017-05-02

डा. महेन्द्र विष्ट, अध्यक्ष

1 2 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

537141 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top