सडक वनाउन ७लाख र सडक वतिका लागि संस्थाको नाम ताेकेर १६ लाख

राैतहट । राैतहटको फतुवा विजयपुर नगरपालिकाले जनताको घरमा खर्च हुने विधुत समेतको विल तिर्न थालेका छन । सो कुराको सकारात्मक प्रभाव नगरको वडा नम्बर १ मा देखिन्छ । सो वडाले पाएको विकास वजेटको सिलिङमा विजुली बति जडान मा बढी बजेट सिफारिस भएको छ । सडक वनाउन ७लाख र विजुलीका लागि संस्थाको नाम समेत ताेकेर १६ लाख सिफारिस भएको देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here