दैवि प्रकोप पूर्व तयारी सम्बन्धी कार्यशाला सम्पन्न

गौर । भिएसओ काठमाडौं र माण्डवी रौतहटको संयुक्त आयोजनमा दैवि प्रकोप पूर्व तयारी सम्बन्धी कार्यशाला बुधवार सिया मैलेस गौरमा सम्पन्न भएको छ।

भिएसओ काठमाडौंका विज्ञ रोहित यादवको अध्यक्षतामा भएको सो कार्यशालामा माधव नारायण नगरपालिकाका प्रमुख वीरेन्द्र यादव, बरिष्ठ पत्रकार चन्द्रकिशोर झा, अनुसन्धानका प्रहरी उपरिक्षक अभिनय कुमार सिंह, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नविन कार्की, दुर्गा भगवती ५ का वडा अध्यक्ष धर्मनाथ चौधरी, रेडक्रस सोसाइटीका प्रतिनिधि धर्मेन्द्र सिंहले सुझाव दिनु भयो ।

दैवी प्रकोप पूर्व तयारी योनजा निर्माणमा प्रकोप हुन नदिन मजबुत संरचना निर्माण, प्रकोप आईसकेपछि गरिने उदार, दिइने राहत र सोको व्यवस्थापनको बारेमा सुझाव दिइएको थियो ।

माण्डवी रौतहट कार्यकारी निर्देशक अन्जु झाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here