काग्रेसमा विधान चल्छ मनोपोली चल्दैन् –मोहम्द आफताव आलम, बरिष्ठ नेता एवं सासंद रौतहट

नेपाली काग्रेस रौतहटका बरिष्ठ नेता, पुर्व मन्त्री एवं निर्वाचित सघिय सासंद महमद आफताव आलमले नेपाली काग्रेस विधानले चल्छ मनोपोलीले चल्दैन । नेपाली काग्रेस रौतहट जिल्ला कार्य समिति सभापति कृष्णा यादवले मनोमानी ढङले पदाधिकारी मनोनय गरेको विषयमा पत्रकार संग संक्षिप्त कुरा गर्नु हुदै बरिष्ठ नेता आलमले जिल्लामा केन्द्र देखि जिल्ला तह सम्म संरचनागत अन्र्तगत जानु पर्ने कुरा बताउनु भएको छ ।
बरिष्ठ नेता आलमल विधान विपरित जान मिल्दैन्, विधान अनुसार चल्नुको विकल्प छैन् बोल्नु भयो । जिल्लामा देखिएको विवादले नेपाली काग्रेस केन्द्रिय समितिले गरेको जनजागर कार्यक्रममा कुनै असर नपर्ने बताउनु भयो ।
सरकारले जनताको पक्षमा खासै काम गर्न नसकेको, सरकारको गलत क्रियाकलाप जनता बिच पुर्याउन हामीले कुनै कसर बाँकी राख्दैनौ पूर्व मन्त्री आलमले बोल्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here