गाई गोरुलाई डाढ खेलाउने परम्परा लोप हुने अवस्थामा

भसेढवा / मिति २०७६/७/११ गतेको दिन कटहरिया नगरपालिका वडा नं:१भसेढवाको लालबकैया नदी तटबन्धको किनारामा गाई गोरुलाई डाढ खेलाउने दिन थिए/ डाढ हेर्न आउनु भएका कटहरिया नगरपालिका कि उप प्रमुख नुरजाहा खातुन भने यो परम्परा लोप हुने अवस्थामा पुगेको छ / तर यो संस्कृती परम्परा हाम्रो नगरपालिकामाभएको हुदा धेरै खुसी लाग्यो र एस्तै आउने साल सम्म गर्नु र लोप हुनेबाट जोगाउन बचाउन साथै छठ पर्वको अबसर मा सम्पूर्ण गाउँको बुद्धिजीवीहरुको उपस्थितिमा सम्पूर्णमा शुभकामना ब्यक्त गर्नु भएको हुन् /

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here