नडराउनुस पार्टी तथा प्रदेश सरकार तपाईको साथमा छ – भुमि व्यवस्था तथा कृषि सहकारी राज्य मन्त्री योगेन्द्र राय यादव

रौतहट । रौतहटको देवाही होनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेललाई प्रदेश नम्बर २ का भुमि व्यवस्था तथा कृषि सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले बदनाम गर्ने तत्वलाई चिर्दै तथा प्रतिकार गर्न आग्रह गरेका छन् । रौतहटको देवाही गोनाही नगरपालिकाको गोनाही बजारमा बुधवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा भने
‘अहिले नगरपालिकालाई कुनै रूपले बदनाम गराउने र विवाद उत्पन्न गराउने तत्वसंग सिधै प्रतिकार गर्नुहोस् । राज्यमन्त्री यादवले भने, उनीहरु यो पार्टीलाई के गरी कमजोर पार्न सकिएला, यो स्थानीय सरकारलाई के गरी बदनाम गर्न सकिएला, पार्टीका नेताहरुबीच के गरी विवाद गर्न सकिएला भनेर लागिरहेका छन्, त्यस्ता तत्वलाई चिर्दै पार्टी र प्रदेश सरकार निरन्तर नगरको विकास र समृद्धिमा लागिरहने बताए ।’ राज्यमन्त्री यादवले नगर प्रमुखलाई भने कति सनो माछा आयो कति ठुलो गयो नडराउनुस पार्टी तथा प्रदेश सरकार तपाईको साथमा छ । राज्यमन्त्री यादवले गौर घटनाको बारेमा चर्चा गर्दै भने यस घटनामा समाजवादी पार्टीका नेता माथी औंला उठाउनु भन्दा पहिलो मधेस आन्दोलनमा गोलि बारुद पडकाइ मर्ने बर्तमान प्रधानमन्त्री केपी ओलि पनि जेल जान्छन् भने बोले ।

कार्यक्रममा प्रदेश सासद राम किशोर राय यादव, अवदुल अजाद उर्फ फुलबाबु, उपसभापती राम बसिषठ राय यादव, समाजवादी पार्टीका नेता रेवन्त झा, ब्रिज किशोर यादव, श्याम विहारी, राजकुमार दास, लगायतका नेताले बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here