किशोरी शिक्षाको महत्व बारे संवाद

रौतहट । पिपुल इन निडको आर्थिक सहयोग तथा आसमान नेपालको आयोजनामा यमुनामाई गा.पा. वडा नं १ जेष्ठरहियामा किशोरी शिक्षाको महत्व बारे संवाद कार्यक्रम बुधबार सम्पन्न भएको छ । किशोरी शिक्षाको बारेमा सरोकारवालालाई जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा गा.पा. उपाध्यक्ष, शिक्षा फोकल पर्सन, महिला तथा बालबालिका फोकल पर्सन, चेन च्याम्पीयन, स्थानिय शिक्षा प्रेमी, भद्र भलादमी,अभिभावक तथा किशोरीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा शिक्षा फोकलपर्सन, महिला बालबालिका फोकलपर्सन तथा चेन चम्पीयनले किशोरी शिक्षाबारे प्रकाश पार्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here