माण्डवीले गरे सराहनीय कार्यः अजय गुप्ता

माघ २६, रौतहट । गौर नगरपालिका का नगर प्रमुख अजय कुमार गुप्ताले माण्डबीले कान्तिकारी परिर्वर्तणको सुरुवात गरेको कुरा बताउनु भएको छ ।

पेनि अपिलको आर्थिक सहयोगमा माण्डवी रौतहटले आईतवार गौर ६ सवगढामा आयोजित गरेको अटो रिक्सा हस्ताणतरण कार्यक्रमलाई प्रमुख अतिथ्यको आसनबाट सम्बोधन गर्दै नगर प्रमुख अजय कुमार गुप्ताले यो अटो रिक्सा गौर ६ को महिलाको लागि मात्र होक्षर््न सबैका लागि प्रेरणाको स्रोत बनेको बताउनु भयो । गौर नपा वडा नं. ६ का अध्यक्ष एवं नगर प्रवक्ता शेख जमसैदको अध्यक्षतामा भएको सो कार्यक्रममा गौर नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन कार्की सहितका वक्ताले माण्डवीले संचालन गरेको सराहनीय कार्यक्रमको सबथै सहकार्य सदुपयोगका लागि हातेमालो गर्न तयार रहेको प्रतिवद्धता समेत व्यक्त गर्नृ भयो ।

माण्डवीका कार्यक्रम संयोजक वालकृष्ण झाले संचालन गर्नु भएको कार्यक्रमको उदेश्य तथा अगामी रननिति बारे माण्डवी रौतहटका प्रमुख कार्यकारी निर्देशक अन्जु झा प्रकाश पार्नु भएको थियो ।
सो अवशसरमा ३ जना मुस्लीम महिलालाई एक एक थान अटो रिक्सा नगर प्रमुखले हस्ताणतरण गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here