कटहरिया । कतार च्यारीटी तथा कतार ट्रस्टको आर्थिक सहयोगमा ग्रामीण विकास केन्द्र नेपालले दई सय बारह परीवार लाई शनिवार खाध्दान सहयोग गरेका छन ।
मुस्लिम समुदायको महान पर्व इदको अवसरमा कटहरिया नगरपालिका वडा नम्बर ४ र ७ का ति दुई सय वारह परिवारका मुस्लिम समुदायको मानिसलाई राहत दिईएको हो ।
सो खाद्यान्न वितरणको अवसरमा कटहरिया नगरपालिका का नगर उपप्रमुख नुरजाहां खातुन ,समाजसेवी यूवा नेता नसरूदिन अन्सारी , ग्रामीण विकास केन्द्र नेपाल का अध्यक्ष पारस हुसेन र ममताज लगायत अन्य समाज सेवी र भद्रभलामीहरुको रोहवर मा वितरण गरिएको छ ।