नेपाल विधुत प्राधिकरणको ११ हजार भोल्ट सप्लाई तार चुडिएर वाटोमा खसेका कारण एक ७२ वर्षिया महिला र दुई साढे का्े करेन्ट लागेर मृत्युु भएको छ ।राैतहट गाैर ४ कविर चाैक स्थित चुडेको तारको सम्पर्कमा आएपछी करेन्ट लागेर ७२ वर्षिया शान्ति देवीको मृत्यु भएको हाे ।विधुत प्राधिकरण गाैरमा पटक पटक सो बारे जानकारी गराउदा समेत समयमा आउन नसकेको ले दुर्घटना हुन गएको स्थानीयले आरोप लगाएका छन ।