बिमलेश कुमार झा
रौतहट साउन १२
देवाही गोनाही नपाका स्थानीय बासिन्दाहरु आज स्थानीयद्वारा नपामा तालाबन्दी गरिएको हो।
देवाहीगोनाही नगरपालिकामा स्थानीय बासिन्दाहरु भेला जम्मा भइ मेयरले राहत वितरण नगरी प्रदेश सरकार द्वारा प्राप्त राहत मेयर ध्रमेन्द्र प्रसाद पटेलले उक्त राहत कुहाएर गत राति खाल्डो खन्नि जमिनमा गाडेको विषयलाई लिएर नगरपालिका कार्यालय घेराउ गरि स्थानीयहरुले ढुंगामुढा गर्दा न.पाको सिसाहरु फुटेको छ भन्ने उक्त न. पा.मा कार्यरत केही क्रमचारी तथा ७-८ जना सुरक्षा कर्मिहरुलाई समेत थुनि बाहिर बाट ताल्चा लगाईएको हो।