रौतहटमा करेन्ट लागि एक युवतीको मृत्यु ।

रौतहट – रौतहट जिल्लाको बौधिमाई नगरपालिकामा वडा न ७ बस्ने नेहा यादवलाई करेन्ट लागेर मृत्यु भएको हो ।आज बिहान राइस मिल्समा केहि काम विशेषले गएकी युवतीको मुसाले काटेको तारमा ह अचानक हाथ पर्दा करेन्ट लागेर १२ बर्षिय युवतीको मृत्यु भएको हो।

मृत्यु हुनेमा बौधीमाइ नगरपालिकाको वडा न ७ बंकुलको मुक्ति यादवको छोरी १२ बर्षिय नेहा यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here