अब मिटर व्याजिको छलफल जिल्ला प्रहरीमा हुने

अब मिटर व्याजिको छलफल जिल्ला प्रहरीमा हुने


राैतहट । गृह मन्त्रालयले जिल्ला प्रशासनलाई मिटर व्याजीमा छलफल गराउन राेक लगाएको छ । मन्त्रालयले कार्यविधि निर्माण गरि अवउपरान्त छलफलमा राेक लगाएको हो । अनुचित लेनदेन सम्बन्धी उजुरी ,मेलमिलाप , छलफल मुदा दायर लगायत सम्पूर्ण अधिकार जिल्ला प्रहरी कार्यालय को हुने कार्यविधिमा उल्लेख छ । यसबाट प्रहरीको काम थप बढने भएको छ । प्रहरीले कतिको निश्पक्ष गर्न सकछ हेर्न बाकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here